वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानको रकम सीमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानका रुपमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने रकमको सीमा तय गरेको छ । सङ्घीयता सबलीकरण

रविका ‘विश्वासपात्र’ श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री बुर्लाकोटी पनि सहकारी ठगीमा संलग्न

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी सहकारी ठगीमा

गभर्नरमाथि छानबिनका लागि बनाइएको समितिका सदस्य थापा वर्षमानका सल्लाहकार

काठमाडौं । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई अर्थ मन्त्रालयको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र

असारभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम नसके कारबाही गर्ने चेतावनी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् । आइतबार सिरहा र धनुषा जोड्ने

कर प्रणाली सुधार उच्चस्तरीय समितिको प्रतिवेदन: राजस्व छुट नदिन, दायरा बढाउनेभन्दा कर घटाउन सुझाव

काठमाडौं । करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव समेटेर कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान

महालेखापरीक्षकमा तोयम रायमाझी सिफारिस

काठमाडौं । महालेखापरीक्षको कार्यालयमा तोयम रायमाझीलाई पठाउन सिफारिस गरिएको छ । संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षमा सिफारिस गरेको हो । आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई

आर्थिक मन्दीको असर: जाँचपास नभएर १२ सय सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको

अब नेपालमै ४५० किलोको ग्यास सिलिण्डर पाइने, बढी तौलको सिलिण्डर ल्याउन मापदण्ड बनाउँदै सरकार

काठमाडौं । सरकारले नेपालमा पनि ४५० किलो तौलको खाना पकाउने ग्यास सिलिण्डर औपचारिक रुपमा उत्पादन गर्न दिने बिषयमा आवश्यक प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा १४.२ किलो बाहेक ५

जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि कर्ण, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका

घुम्नैपर्ने शैलुुङका सय थुम्का

दोलखा । दोलखाको शैलुुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ ।