क्रसर उद्योगले दिन मानेनन् विवरण, नदीजन्य पदार्थको अवैध

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले

एक महिनामा नै उक्कियो १४ करोडमा बनेको लोकमार्गको कालोपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड

साढे २१ करोडमा बनेको पुलको उद्घाटन गर्न राष्ट्रपति पौडेल चितवनमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चितवन पुगेका छन् । भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन पुगेका हुन् ।

सिजन सुरु भएसँगै कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो

लगानी सम्मेलन : ४० बढी देशका राजदूत र नियोग प्रमुखलाई अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप

ठूलो आकारको बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन: सिलिङ बढाउँदै आयोग, वित्तीय अनुशासन बिग्रने

वित्तीय तथाआर्थिक लाभ हुने परियोजनाहरु लगानी गर्ने गरी तयारी नभएको अवस्थामा राजनीतिक तथा समाजिक लाभका परियोजनामा मात्रै ऋण लिँदै खर्च गरियो भने संघिय सरकारको सञ्चित कोष घाटा व्यवस्थापन गर्न नसकिने

यी ५ जनाले लेख्दैछन् आगामी आवको बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि लेखन समिति बनाएका छन् । मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन्

क्यालिब्रेसन फ्लाइटले त्रिभुवन विमानस्थलमा यात्रुको चाप, २ घण्टादेखि जहाजहरु ‘फनफनी’

काठमाडौं । क्यालिब्रेसन फ्लाइटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा धेरै चाप परेको छ भने अन्तर्राष्ट्रिय उडानका जहाजलाई पनि असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा

निर्माण व्यवसायीलाई भुक्तानी गर्न महासंघ अध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं बार्षिकोत्सवलाई हेटौडामा शुक्रबार सम्बोधन