वैशाख ३ गते हुँदैछ नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा ‘ब्रेक थ्रु’,

काठमाडौं । सरकारले आगामी वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने भएको छ । यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ ।

आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा

नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विप्रेषण आप्रवाहमा देखिएको

अमेरिकी कम्पनी कोटिभिटीले १० अर्ब ३६ करोड रुपैयाँ कर छलेको हो ? यस्तो छ तथ्य

कुनै पनि बस्तु तथा सेवा उपभोग हुने बिन्दुमा मूल्य अभिवृद्धि कर लाग्नु पर्नेमा राजस्व अनुसन्धान विभागले नेपालबाट निर्यात भएको सेवामा मूल्य अभिवृद्धि कर लाग्ने निर्णय गरेर मूल्य अभिवृद्धि कर ऐन

अर्थ मन्त्रालयले माग्यो बजेटका लागि सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइरहेको

अमेरिकी चेम्बरका लगानीकर्ता लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएका छन् । सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस्तो जानकारी

बजेट श्रृंखला: कृषि क्रान्तिबारे गाउँका किसान जानकार, बेखबर सिंहदरबार

काठमाडौं । लमजुङका ७० वर्षीय जीतबहादुर पौडेलले यो वर्षदेखि अदुवा खेती गर्न चटक्कै छाडे । अघिल्लो वर्षसम्म व्यावसायिक रुपमा अदुवा र बेसार खेती गर्दै आएका पौडेलले आफ्ना उत्पादनले बजार नपाउँदा

वायुसेवा निगमका अध्यक्षले बुझाए २७ बुँदे स्पष्टीकरण, कारबाहीबाट बच्लान् ?

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको २७ बुँदे स्पष्टीकरणको जवाफ पठाएका छन् । निगम अध्यक्ष अधिकारीले सोमबार प्राधिकरणमा

निगमको सोल्टीको सेयर र न्युरोडको जग्गा बेच्नु पर्नेबारे संसदीय समितिमा छलफल, सांसदले के भने ?

काठमाडौं । नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुईवटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा

सञ्चय र नागरिक लगानी कोषको पैसा चाँडै फिर्ता गर्छौं: निगम अध्यक्ष अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताए । सोमबार प्रतिनिधि सभा अन्तर्गतको