रक्षामन्त्री खाँडले भने– सहकारी क्षेत्रलाई खुम्च्याउने खेल हुँदैछ
काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले सहकारी क्षेत्रको भूमिकालाई खुम्च्याउने खेल भइरहेको बताएका छन् । सहकारी ऐनको मस्यौदा माथि यो क्षेत्रलाई खुम्च्याउने उद्देश्यले संसदमा सबैभन्दा धेरै संशोधन प्रस्ताव दर्ता भएको उल्लेख