पोर्क कुल्नरी ट्रेनिङ्ग सम्पन्न, किसानले कुखुरामा भन्दा बंगुरमा

बंगुरका मासुप्रतिको बढ्दो चाहनालाई ध्यान दिएर पहिलो पटक आयोजित पोर्क कुल्नरी ट्रेनिङ्ग शनिबार सम्पन्न भएको छ । तालिम पौष २१ देखि २३ गतेसम्म राजधानीको गेट कलेजमा आयोजना गरिएको थियो ।

२०७४ असोजमा मेलम्चीको पानी आउने, सबै क्षेत्रमा पानी पुर्याउन संसदहरुको माग

काठमाडौं । उपत्यकाबाट निर्वाचित सांसदहरुले मेलम्चीको पानी उपत्यकाका सबै भागमा वितरण गर्नुपर्न माग गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालयले आयोजना गरेको मेलम्चीको पानी वितरणको प्रगति र चुनौती

यसरी निर्माण भइरहेको छ, भैरहवा – बुटवल जोड्ने ६ लेन सडक

फराकिलो सडक, दुवैतिर हरियाली र सडकको वीचमा डिभाइडर, जुन भैरहवा बुटवल जोड्ने बिस्तार हुँदै गरेको सडकखण्डकोे प्राबिधीक डिजाइन हो । सडक निर्माणको काम अहिले वेलहिया र बुटवल गरि दुवै क्षेत्रबाट

पुननिर्माण प्राधिकरण नेताहरुको कठपुतलीः डा. भट्टराई

मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ दूधपान गरी सर्प विष मात्र बढाउँछ । ( कविशीरोमणि लेखनाथ पौड्याल) महाविनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्न लाग्दा पनि घरवारविहीन बन्न पुगेका क़रीब आठ

३५ किलो सुन अनुसन्धानको लागि छानबिन कमिटि गठन

काठमाडौं। भन्सार विभागले हिजो त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध सुनको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको हो

भक्तपुरमा स्थानीयको अबरोधका कारण सडक बिस्तार कार्य अलपत्र

भक्तपुर । स्थानीयवासीले सडक विस्तारमा असहयोग गरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हँुदै

धौलागिरीमा पहिचान भयो ‘सेन्चुुरी पदमार्ग’, बाटोमा खिचिएका ५० तस्बिर प्रदर्शनी हुँदै

काठमाडौं । धौलागिरी हिमालको दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरी सेन्चुरी पदमार्ग’ पहिचान भएको छ । बिहीबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलन मार्फत ‘धौलागिरी सेन्चुरी पदमार्ग’ शुभारम्भ

व्यवसाय गर्ने दृष्टिकोणले नेपालको अवस्था भारतभन्दा राम्रो

काठमाडौं। व्यवसाय गर्ने वातावरणमा नेपालको अवस्था भारतको भन्दा राम्रो देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ड्इङ बिजनेश रिपोर्ट २०१७ अनुसार नेपाल विश्वमा एक सय ७ औ स्थानमा रहेको छ

अर्थसचिब डा. सुबेदी भन्छन्ः काठमाडौंमा पाइला पाइलामा पैसा छ, तर किन टिप्न सक्नुहुन्न ?

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले नेपालमा मूल्य अभिबृद्धि कर (भ्याट) असफलताको संघारमा पुगेका बताएका छन् । भ्याटमा दर्ता हुने फर्म र कम्पनीहरुले सही विवरण नबुझाउने र सरकारी संयन्त्रले प्रभावकारी

निजामती कर्मचारीलाइ प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय