नोटबन्दीः नोटका लागि ५/६ महिना अझै पर्खिनु पर्ने
काठमाडाैं । नोटबन्दी घोषणा भएको दुई महिना पूरा भएको छ । त्यस उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा बीजेपी राष्ट्रिय कार्यकारिणी बैठकमा दुखका बाबजुद सर्वसाधारण मानिसहरुले नोटबन्दीलाई हृदयदेखि स्वीकार