बेगखोलामा बाढी अाउँदा बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङ। बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा

भूकम्प पीडित १० हजार सुकुम्बासीलाई ३ लाख अनुदान दिने निर्णय

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले भूकम्प पीडित १० हजार सुकुम्बासीलाई घर बनाउन ३ लाख अनुदान दिने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल संयोजक

गगनले मागे स्वास्थ्य मन्त्रालयको लागि १ खर्ब सात अर्ब

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सात वर्षमा देशभरका सबै स्वास्थ्य संस्था निर्माणका लागि एक खर्ब सात अर्ब माग गरेको छ । मन्त्रालयले सातवर्षे ‘एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना’अन्तर्गत सेवाका आधारमा अस्पतालको वर्गीकरण

झर्न लागेको ढिस्को झारेपछि मुग्लिन सडक साँझबाट सञ्चालनमा

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा झर्न लागेको अवस्थामा देखिएको ढिस्कोको ६० प्रतिशत भाग झारिएपछि अहिले साँझ ६ बजेबाट सडक सुचारु भएको छ । सडक विस्तारका लागि पहाड काट्दै गरेको

नेपाल र चीन हवाई भाडा महंगो

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटको हिस्सा बढी भएपनि जहाजको भाडा महंगो पाइएको छ । नेपाल चाइना चेम्बर अफ कमर्श र चाइना नेशनल टुरिस्ट अफिसले आयोजना गरेको सिल्क

ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” कार्यकारी आदेश जारी

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका छन् । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको अधिकारीले जनाएका

पहाडी साना किसानका लागि अनुकूलन आयोजना सञ्चालन

रोल्पा। वैशाख महिनादेखि रोल्पामा ‘पहाडी साना किसानका लागि अनुकूलन आयोजना’ सञ्चालन भएको छ । आयोजनाले रोल्पामा सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सो कुराको जानकारी गराएको हो । रोल्पा जिल्लाका सबै

सगरमाथा आरोहण गर्नका लागि ३६५ जनालार्इ अनुमति

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण

लक्ष्य अनुसार आयकर उठेपनि भ्याट उठेन

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तमा लक्ष्य अनुसार आयकर उठेपनि मुल्य अभिबृद्धि कर(भ्याट) भने उठ्न नसकेको देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चैत्र मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको

टिफाको तेस्रो बैठक बिहीबार, अमेरिकाको बजारको लागि छलफल

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार यहाँ हुँदैछ । नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८