३ बर्षयता चित्त बुझाउने ठाउँ छैन भ्याटमा, असफलताको

काठमाडौं । सबै प्रकारका कर राजस्वको मुटु मानिने मूल्य अभिबृद्धि कर (भ्याट) को औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । विगत ३ बर्षयताको भ्याट विवरणले सरकारलाई समेत झस्काएको छ ।

नाकाबन्दी हटेपछि बिक्न छाड्यो साइकल

काठमाडौं । नेपालले जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगायो । भारतको नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार नै भयो । आम सर्वसाधारणहरुले साइकल किन्न थाले । त्यसबेला साइकल

भक्तपुरमा साझा बस चलाउने अनुमति पाएन, व्यवसायीको दबाबमा विभागले अनुमति नदिएको आरोप

काठमाडौँ। साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै

उच्च आर्थिक वृद्धिदर हासिल गरेको भन्दै अमेरिकामा नेपालको प्रसंसा

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उद्योग मन्त्रीको आग्रह

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरेर भरपुर फाईदा लिन अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको नेपाल स्थित कुटनैतिक नियोगका प्रतिनिधीहरुसँगको छलफल

यी ६ भारतीय कम्पनी, जसले बैंकको खर्बौं ऋण तिरेका छैनन्

भारतीय उद्योगपति बिजय माल्या पछिल्ला १/२ दिन चर्चाको शिखरमा रहे । ९ हजार करोड भारु ऋण नतिरी भारत छोडेर भागेका माल्या लण्डनमा पक्राउ परेपछि चर्चाको शिखरमा पुगेका हुन् । यद्यपि

व्यापार घाटा घटाउन आन्तरिक उत्पादन बढाउनुपर्छ: अर्थमन्त्री महरा

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यापार घाटा घटाउन आन्तरिक उत्पादन बढाउनु पर्ने बताएका छन् । मन्त्री महराले १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि २०७४ को

निगमको वाईड बडी जहाज खरिदका लागि सरकार जमानी बस्ने

काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब

पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु, दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

पर्वत। पुलैपुलको जिल्ला पर्वतमा फेरि अर्को अग्लो मुलुककै नमुना पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङको सदरमुकाम बागलुङबजार र पर्वतको सदरमुकाम कुश्मा नगरपालिका–१ पाङ जोड्ने पुलको निर्माण कार्य

टिफाको तेस्रो बैठक सुरु, व्यापार अभिवृद्धि तथा लगानीबारे छलफल

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा