‘आर्थिक मुद्दामा अब पुराना गल्तीबाट पाठ सिक्ने बेला

सन् १९८५ डिसेम्बर ८ मा सार्कको स्थापना पश्चात बिभिन्न क्षेत्रीय मुद्दाहरुको सम्बोधन गर्ने प्रयास भएको छ । धेरै सफलताका कथाहरु पनि छन् । तर, गत ३२ बर्षको समग्र उपलब्धी भने

कांग्रेसको चुनावी घोषणापत्रः एक घर, एक रोजगारीदेखि वृद्ध भत्ता वृद्धिसम्म

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन् । देउवाले पार्टी मुख्यालय सानेपाबाट आज दिउसो आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, सुशासन प्रत्याभुतीको संकल्पसहितको घोषणापत्र

४० प्रतिशत निजी घरको पुनःनिर्माण कार्य जारी

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य जारी रहेको जनाएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६

सेनाले थाल्यो बेनीघाटबाट तिब्बत जाने बाटोको निर्माण

गोरखा । बेनीघाट–आरुघाट–लार्के–तिब्बत सडकअन्तर्गत हावाडाँडा–लापुभिर खण्डको लापुभिरमा बम बिस्फोट गरी मार्ग खोल्ने काम आजदेखि औपचारिक रुपमा सुरुआत भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक प्रधानसेनापति राजेन्द्र क्षत्रीले

अब रोजगारीको लागि विदेश जानु पर्दैन : उद्योगमन्त्री जोशी

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन्

कृषि सूचनाका लागि किसानलाई मोबाइल र सिम वितरण

चितवन । जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु भएको छ । कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत उक्त कार्यक्रम

बाहिरी चक्रपथमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग

काठमाडौं । बाहिरी चक्रपथमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग बन्ने भएको छ । बाहिरी चक्रपथ आयोजनाले पुरानो गुहेश्वरी बोहराटार खण्डमा २५ मिटर चौडाइको सुरुङ मार्ग बनाउन लागेको हो

पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी

तेह्रथुम । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ ।

थामखर्क विमानस्थल कालोपत्रे गर्न सुरु, दसैँ अगाडि उडान सुचारु गरिने

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैयाँ सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको

अब सरकारी कर्मचारी र बैदेशिक रोजगारीमा जानेका परिवारको स्वास्थ्य बीमा अनिवार्य

काठमाडौं । अब सरकारी कर्मचारीको अनिवार्य स्वास्थय बीमा हुने भएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै