म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो, व्यावसायिकरुपमा सञ्चालन गर्ने तयारी

म्याग्दी। पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक

नयाँ वर्षको अवसरमा ३ लाखले लुम्बिनी भ्रमण गरे

लुम्बिनी । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी

चैत सकियो विकास खर्च जम्मा २६ प्रतिशतमात्र ,राजस्व ४ खर्ब उठ्यो

काठमाडौं । विकास खर्च बढाउन जेठ १५ मा बजेट ल्याएपनि लक्ष्य अनुसारको विकास खर्च गर्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले जम्मा ८१ अर्ब

घोरेपानीमा पर्यटकको संख्या वृद्धि हुँदा व्यवसायी उत्साहित

मुस्ताङ । विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ । एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर

वन्यजन्तुसँग रात बिताउँदै मचानमा पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान

एक सय ३५ वस्तु निर्यात, अलैँची मात्र साढे चार अर्ब रुपैयाँको

मोरङ । विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी

तपाईंको गाउँमा १००० घर छन् ? अब सरकाले नै बनाइदिन्छ सबै पूर्वाधार

काठमाडौं । तपाईंको गाउँमा १००० घर छन् ? छन् भने सरकारले सबै पूर्वाधार बनाइदिने भएको छ । सरकारले ढल, खानेपानी, बाटोघाटो, विद्यालय, बजार, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायतका आवश्यक पूर्वाधार

सडक अनुशासन कायम गर्न फुटपाथ पसल हटाइँदै, हर्न बजाउँदा दैनिक २ सय सवारी कारबाहीमा

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन महाशाखाले काठमाडौँ महानगरपालिकासँग

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी

सरकारले पुननिर्माणको परियोजना नदिदा दाताले पैसा दिएनन्

काठमाडौं । भूकम्प गएपछि सरकारले गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ दातृ निकायले पुननिर्माणको लागि दिने घोषणा गरे । भूकम्पपछिको पुननिर्माण सम्मेलन सफल बनाएको भन्दै तत्कालिन अर्थमन्त्री