६ दिन पछि खुल्यो बेनी-जोमसोम सडक
म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुक्खा पहिरो खसेपछि सडक