करदाताको संख्या बढ्दै

लुम्बिनी । विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघ संस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएकामा यस

एक किसान जसले दश बिगाहामा केराखेती गरेर ७ जनालार्इ रोजगारी दिए

दाङ । यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गरेका हुन् । आफ्नो पाँच बिगाहा जमिन

अर्ग्यानिक तरकारीखेतीबाट लाभ लिँदै गड्यौँलापालक किसान

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका इन्द्रेणी कृषि सहकारी संस्थामा आबद्ध गड्यौँलापालनमा संलग्न किसान अग्र्यानिक तरकारीखेती गरी आम्दानी लिन थालेका छन् । सहकारीद्वारा गठित पाँच वटा समूहमा आबद्ध ७५ किसानमध्ये

चार करोड रुपैयाँ लागतमा सातवटा खानेपानी योजना निर्माण शुरु

तेह्रथुम । तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो । ग्रामीण

विश्व बैंकले व्यावसायिक शिक्षाका लागि करिब छ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौँ । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब छ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा

बिन्तिभाउ गर्दै अलैंची बेच्नुपर्ने कृषकको बाध्यता, प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री

तेह्रथुम । जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलैंची बेच्न थालेका छन् । तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको

साउन र भदौमा ३५ अर्व २७ करोड राजस्व संकलन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ को साउन र भदौ महिनामा २२ प्रतिशतले बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ भाद्र महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्व ६७

एघार अर्ब रुपैयाँको व्यापार घाटा

विराटनगर । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य

अब सजिलै मुक्तिनाथ दर्शन गर्न पाइने, पिच भयाे कागबेनी-मुक्तिनाथ सडक

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । दुई वर्षअघि

पर्यटकीय क्षेत्रको विकासका लागि ४४ लाख विनियोजन

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका