१७ हजारको आन्दोलनले ३ करोड जनतालाई सास्ती

काठमाडौं । नागरिकको जन्म, मृत्यू र बिबाह जस्ता घटना दर्ता तथा नागरिकता र पासपोर्ट जस्ता अत्यावश्यक प्रमाणपत्र लिन सिफारिस गर्ने स्थानीय निकायका १७ हजार कर्मचारीको आन्दोलनका कारण करिब ३ करोड

कास्कीमा चौध करोडको सुन्तला बिक्री

पोखरा । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष  ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार

नियम विपरीत सवारीबाट ५८ हजार रुपैयाँ राजस्व सङ्कलन

सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट  ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत

कृषि आधुनिकीकरण परियोजना पशुपालन क्षेत्रमा लागू गर्न माग

काठमाडौं ।  । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पशुपालन क्षेत्रमा लागू गर्न माग गरेको छ । समाजले हाल दिइँदै आएको कृषि अनुदान वृद्धि

पुनःनिर्माण कोष परिचालन खाका बनाउन समिति

काठमाडौं  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माण कोष परिचालनको खाका निर्माण गर्न मुख्यसचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौबीस हजार युवालाई बिनाधितो ऋण प्रदानको तयारी

काठमाडौं  । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा

माघ मसान्तसम्ममा १६ प्रतिशतमात्र विकास खर्च

काठमाडौं । माघ महिनामा पनि विकास खर्च बढाउन सरकार असफल भएको देखिएको छ । सरकारी खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले माघ मसान्तसम्ममा ५१ अर्ब ९५ करोड रुपैयाँ

कृषि व्यवसाय बुट क्याम्प सञ्चालन हुने

काठमाडौँ, १ फागुन । कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ । काठमाडौँमा आज

सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक भित्रिए, बिशेष कार्यक्रम ल्याउने बोर्डको तयारी

काठमाडौं । यो बर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका हुन । यो संख्या सन्

फागुन भर खाद्य स्वच्छता महिना मनाउने

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । आइतबार पत्रकार संम्बेलनमा गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण