‘घरजग्गाको मूल्य छुनै नसकिने भो, सरकारले हस्तक्षेप गरेर

पछिल्लो समय घरजग्गा किनबेचको व्यवसायबारे निकै चर्चा भइरहेको छ । अर्थमन्त्री हुन् या गृहमन्त्री, उनीहरुको हरेक भाषणमा यो विषयले स्थान पाउने गर्छ । यो व्यवसायको किन धेरै चर्चा भइरहेको छ

ट्रेड वारः चिनियाँ लगानीकर्ताले सातामै ५१४ अर्ब डलर गुमाए

चीन र अमेरीकाको ट्रेड वारको असर लगातार बढीरहेको छ । चिनियाँ सेयर बजारमा पनि ट्रेड वारको असर देखिएको छ । जनवरीको तुलनामा सांघाई कम्पोजीट इन्डेक्समा १९ प्रतिशतले गिरावट आएको छ

चीन र अमेरिकाबीचको ट्रेड वारमा भारत पनि सामेल

काठमाण्डौ । चीन र अमेरिकाको ट्रेड वारमा अब भारत पनि सामेल भएको छ । अमेरिकाले स्टिल र अलमुनियममा भारी कर लगाउने तयारी गरेसंगै भारतले पनि अमेरिकाबाट आयत गरिने साना कृषि

भरतपुर महानगरको बजेट साँढे तीन अर्ब, कुन शीर्षकमा कति ?

चितवन । भरतपुर महानगरपालिकाले आव का लागि तीन अर्ब ३४ करोड पाँच लाखको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाको आजबाट शुरु भएको परिषदमा उक्त बजेट प्रस्तुत भएको हो । महानगरपालिकाका

काठमाडौंमा नक्सा पास नगरी बनेका घरको नक्सा पास हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात

  काठमाडौँ । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ । सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको

कृषिलाई गौरबको पेशा बनाउनु पर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा दैनिक झण्डै ५० करोड कृषिजन्य वस्तु आयात भइरहेको बताएका छन् । ६६ प्रतिशत नागरिक कृषि पेशामा आवद्ध रहेपनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको

प्रतिकिलो २० रुपैयाँ मै जडीबुटी निर्यात हुदा नेपाललाई घाटा

काठमाडौँ । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । जडीबुटीको धनी नेपालमा जडीबुटीको

असार १४ गते ८ः२० मा निगमको वाइडबडी जहाज काठमाडौं आइपुग्ने

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको वाइडबडी (३३०-२२०) सिरिज पहिलो जहाजको असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आइपुग्ने भएको छ । नेवानिले जहाज ल्यान्ड गर्नका लागि

के कस्तो हुँदैछ बिमस्टेक शिखर सम्मेलनको तयारी

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ । सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको