पहिरोले रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

रसुवा । वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका

काठमाडौँ महानगरले भन्योः ११ प्रकारका सिफारिसमा कर लिदैनौं, अरुमा पनि घटायौं

काठमाडौं । देशव्यापी रुपमा स्थानीय तहले कर वृद्धि गरेको भन्दै चौतर्फि विरोध र आक्रोश भइरहेको बेला काठमाडौं महानगरपालिकाले विभिन्न ११ शीर्षकमा कुनै पनि कर नलिने जानकारी दिएको छ । महानगरले

पर्यटन मन्त्रालयका आयोजनाः मेलाले रोक्यो काम !

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा मातहतका आयोजनाको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । केही आयोजनाको प्रगति सन्तोषजनक भएपनि अधिकांश आयोजनाको अवस्था

विदेशी कम्पनीले १५ प्रतिशत टीडीएस काटेर लान थाले रिप्याट्रेसन, अर्थमन्त्रालय भन्छः यसरी त भएन

काठमाडौं । पछिल्लो समय विदेशी कम्पनीले १५ प्रतिशत टीडीएस (स्रोतमै कर कट्टी) गरेको भरमा नाफा लैजान (रिप्याट्रेसन) थालेपछि अर्थमन्त्रालयले चासो देखाएको छ । आयकर ऐन अनुसार ९० दिनभन्दा बढी नेपालमा

उद्योगमा लगानी बढ्दै, ४९६ उद्योगका लागि ३ खर्ब लगानीको प्रतिवद्धता

काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय

कसरी हुन्छ एनसेलको डीडीए ?

काठमाडौं । २०७२ साल चैत २९ गते एनसेलको साहू कम्पनी टेलिया सोनेराले आफ्नो स्वामित्वको सेयर आजियाटालाई विक्री गरेको विवरण एनसेलले ठूला करदाता कार्यालयलाई दियो । आयकर ऐनको दफा ५७ मा

२१ हजारले घुमे कोशी टप्पु, २३ लाख राजश्व संकलन

इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४\७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको

बढी भ्याट संकलन गर्ने ‘टप टेन’मा पर्यो खर्बपति चौधरीको एउटा कम्पनी

काठमाडौं । केही बर्षयता खर्बपति बिनोद चौधरीको कुनै पनि कम्पनी बढी कर तिर्ने उत्कृष्ट १० (टपटेन) कम्पनीमा परेन भन्दै प्रश्न उठ्ने गरेको थियो । यद्यपि चौधरी ग्रुप अन्तरगतका कम्पनी र

केरुङ काठमाडौँ रेलमार्गको लागत प्रतिकिलोमिटर साढे ३ अर्ब

काठमाडौं । केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि प्रतिकिलोमिटर ३ अर्ब ५५ करोड लागत लाग्ने भएको छ । हिमाली भूभाग तथा असाध्यै जटिल भूगोलमा काम गर्नुपर्ने भएकाले उक्त लागत लाग्ने देखिएको

अहिलेभन्दा बढी कर पन्चायतकालमा थियोः अर्थमन्त्री खतिवडाको विचार

आर्थिक वर्षको पहिलो महिना सकिएको छ । यो महिनामा हामीले बजेट कार्यान्वयनका लागि आवश्यक कानूनका मस्यौदा, कार्यविधि र निर्देशिकहरु तयार गरेका छौ । आवश्यक स्थानमा कार्यालय स्थापना गर्ने कामहरु गरेका