७ स्थानमा काठमाण्डौ महानगरको वडा कार्यालय बन्दै, सुबिधा

काठमाडौँ । चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ । यसअघि भाडामा दिई काम हुँदै आएका वडा नं ३, ४, ९, १२, १४ र

मोरङका ३ मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व संकलन, कुन उद्योगले कति बुझाए ?

विराटनगर । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४\७५ मा एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स

सैनिक कल्याणकारी कोषमा ४१ अर्ब मौज्दात, ५ अर्ब विभिन्न आयोजनामा लगानी

काठमाडौँ । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये पाँच अर्ब ५२ करोड

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ वटा एकीकृत वस्ती विकास गर्ने

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

कर बढाउन विद्यासुन्दर र चिरिबाबुको प्रतिस्पर्धा, काठमाडौंले दर बढायो ललितपुरले दायरा

काठमाडौं ।  ललितपुर उपमहानगरबाट बढुवा भएसँगै काठमाडौं उपत्यकामा दुई वटा महानगर भए । ललितपुरलाई महानगरमा बढुवा भएपछि आफ्नो नयाँ शाख बनाउनु थियो भने काठमाडौंसंग पहिलेदेखि नै रहेको महानगरको शाखलाई थप

सुन्दर हुने भो नागढुङ्गा–कलङ्की सडकखण्ड, घरधनीलाई एकै किसिमको रङ्गरोगन गर्न लगाइने

काठमाडौँ । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्गरोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न

काठमाण्डौ महानगरको करः ठेलारिक्सा नामसारीमा ५ सय, अनलाइनमा विज्ञापन गर्दा २५ हजार (विवरण सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले १ लाख ७४ हजार ५ सय रुपैयाँसम्म सम्पत्ती कर लिने भएको छ । महानगरले आर्थिक वर्ष ०७५/७६ का लागि जारी गरेको आर्थिक ऐनले १० करोडसम्मको सम्पत्तीमा

एक किलो टमाटरको मूल्य ५० लाख !

महंगीको मारको अनुमान गर्नु भएको छ ? यदि छ भने कतिसम्म गर्नुभएको छ ? कतै तपाईले गर्नुभएको अनुमान फेल हुने त होइन ? निश्चय नै भेनेजुयलाको हकमा तपाईको अनुमान फेल

वर्षको अन्त्यमा शोधानान्तर बचतमा,चालु खाता अहिलेसम्मकै उच्च घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७४/ ७५ को अन्त्यमा शोधानान्तर बचत नाफामा आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशबाट बाहिरिनेभन्दा भित्रने रकमको अन्तर असार मसान्तमा आएपछि ९६

धरहरा निर्माणको आर्थिक प्रस्ताव स्थगित, निर्माणमा अन्योलता

काठमाडौँ । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा