भरतपुरबासीले अबदेखि व्यक्तिगत कर तिर्नु नपर्ने, रेणु दाहालको

काठमाडौं । देशव्यापी रुपमा स्थानीय तहले नागरिकलाई कर लगाएर हैरान बनाएको भन्दै चर्को आलोचना भइरहेको बेला भरतपुर महानगरमा भने व्यवहारिक र वस्तुनिष्ठ आधारमा मात्रै कर लगाइएको महानगरले दाबी गरेको छ

विनाधितो ५ देखि १० लाख ऋण लगानी कहिलेबाट शुरु हुन्छ मन्त्रीज्यू ?

काठमाडौँ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो

पर्वतको महाशीलामा एक घर एक टनेल, अब घरघर मै व्यवसायिक तरकारी खेति

पर्वत । विपन्न घरपरिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले ‘एक घर एक टनेल’ कार्यक्रम शुरु गरेको छ । सो गाउँपालिका वडा नं ५ लुङ्खुका ४० सक्रिय किसानलाई टनेल वितरण

लगानी भित्राउन जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने

काठमाडौं । लगानी भित्राउनको लागि जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । नगरपालिकाले आगामी भदौ २९ गते शुक्रबारका दिन जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकास्थित कर्णाली प्राविधिक शिक्षालयमा विकासः सामथ्र्यको

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट, कुन प्रदेशका कुन स्थान छानिए ?

काठमाडौँ । सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा

एकल पुरुषलाई मासिक १ हजार भत्ता, मेलौली नगरद्वारा १५ लाख बिनियोजन

बैतडी । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत

औषधिको मूल्य सरकारले तोक्ने, रोकिएला त अनियमितता ?

काठमाडौँ । “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु पर्यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन्

वार्षिक पौने छ अर्बको काठ आयात, अब हरियो बन नेपालको धन किन भन्ने सरकार ?

काठमाडौँ । वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहेपनि गत आर्थिक वर्षमा मात्रै पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४\७५

मेक्सिकोसँग छिट्टै व्यापार सम्झौता हुने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ, राष्ट्रपतिले सामाजिक

नेपालमा बन्ने भयो सिसाको पुल

काठमाडौं । नेपालमा पहिलो पटक स्काइ वाक टावर(आकास मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ । वण्डर नेपाल प्राइभेट लिमिटेड नामक संस्थाले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको