सरकारले लगायो चिनी आयातमा कोटा, किसानलाई ६५ रुपैयाँ

काठमाडौं । सरकारले चिनी आयातमा कोटा लगाएको छ । पाकिस्तानबाट आएको चिनीले स्वदेशी चिनी उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएपछि सरकारले कोटा लगाएको हो । केही दिन अगाडि प्रधानमन्त्री केपी

उद्योगी शशिकान्तले किनेपछि एनआईसी एशियाको सेयरमूल्य बढ्यो, भन्छन् -म खेलाडी होइन

काठमाडौं । एक महिनाअघि एनआईसी एशिया बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ३ सय २२ रुपैयाँ थियो । भदौ महिनाको अन्तिम दिन आज बजार बन्द हुँदा एनआईसी एशियाको सेयरमूल्य प्रतिकित्ता

लोकसेवालाई लाग्यो ‘सुपर भन्सार’ बनेको आरोप, सरकारकै सहमतिमा गरेका हौंः आयोग

काठमाडौं । संबैधानिक निकाय लोकसेवा आयोगले आफ्नो संबैधानिक दायित्व पूरा गर्दा पनि आफूहरुसँग अनावश्यक रुपमा पैसा असुलेको भन्दै संगठित संस्थाहरुले आपत्ति जनाएका छन् । सरकारको ५० प्रतिशत वा सोभन्दा बढी

पुनर्निर्माणका बाँकी काम गर्न थप ६ खर्ब लाग्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका छन्

खाद्य संस्थानले दशैं तिहारका लागि २ हजार खसीबोका राजधानी भित्राउने

काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँ तिहार पर्वको लागि खसीबोका किन्न ३ करोड ४९ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । यो वर्षको दशैँका लागि २ हजारको हाराहारीमा

मुख्यमन्त्री पौडेल भन्छन्– अबका केही वर्ष औद्योगिक वर्षको अभियान चलाउँछौ

काठमाण्डौ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल अहिले संघीयताको अभ्यासमा रहेको बताउँदै हरेक क्षेत्र मिलेर अगाडि बढे मात्र विकास र आर्थिक समृद्धि हुने बताएका छन् । प्रदेश सरकार

विदेशी कम्पनीले टीडीएस काटेको भौचर देखाएकै भरमा अब रिप्याट्रेसन नपाउने

काठमाडौं । नेपालमा संचालिन विदेशी कम्पनीले १५ प्रतिशत टीडीएस (स्रोतमै कर कट्टी) गरेको भरमा नाफा लैजाने (रिप्याट्रेसन) गर्न नपाउने भएका छन् । टीडीएस काटेको भौचर देखाएकै भरमा नेपालमा तिर्नुपर्ने कर

पर्यटनमन्त्री भन्छन्- जिन्दगीमा रुख नै नरोपेकाहरु निजगढ विमानस्थलको विरोधमा लागे

काठमाडौं । पछिल्लो केही दिनयता विकास र वातावरण संरक्षण भन्ने प्रश्नले बजार तताएको छ । ‘विकास पनि चाहिने, वातावरणको पनि संरक्षण हुनुपर्ने’ विषय जायज नै होला । तर वातावरण संरक्षण

निजगढ विमानस्थलमा दुई लाख रुख काटिने, मन्त्री अधिकारी भन्छन्- कम क्षतिमा बनाउछौँ

काठमाडौँ । सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण

नागढुङ्गा-धुलिखेल मेट्रो: डिपीआर तयारीका लागि ६ कम्पनी योग्य

काठमाडौँ । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र