एक सय उन्नाइस उद्योगको म्याद थप, अधिकांश जलविद्युत्

काठमाडौँ । उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ निर्माण छ महिनामा सकिने

ललितपुर । नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा

भारतीय विदेशमन्त्री आएपछि अदुवा निकासी प्रतिबन्ध खुल्ला

इलाम । भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय

अख्तियारले चिठी लेख्दै भन्योः स्थानीय तहमा ब्यापक भ्रष्टाचार छ, राम्ररी हेर्नु

काठमाडौं । स्थानीय तहमा जनताको काम नभएको, जनप्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कर्मचारी समेत प्रर्याप्त नभएको भन्ने गुनासो बढीरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती निकायमा नै अनुसन्धान केन्द्रित गरेको

दुई हप्ता भित्रै निगमका दुई थान चिनियाँ जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमले थप दुई थान चिनियाँ जहाज ल्याउन चीन गएको छ । निगमले दिएको जानकारी अनुसार बढीमा दुई साता भित्रै दुईथान चिनियाँ जहाज नेपाल ल्याउन लागिएको हो

भारतीय टिभी, कार, मोवाइल र जुत्ता नेपालमा महंगो हुन सक्ने

काठमाडौं । भारतीय सरकारले आज सार्वजनिक गरेको बजेटको असर नेपाली बजारमा समेत पर्ने छ । यस बजेटले भातीय बजारमा मोवाइल, टिभी र कारलगायतका बस्तुहरुको पार्टस आयातमा भन्सार दरमा वृद्धि गरेकाले

गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनिरहेकी छिन् । गैरेले गाईपालन व्यवसायबाट मासिक १ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । हाल उनीसँग १५ वटा

भारतको बजेट ‘गरीबलाई सहुलियत’, नेपाललाई यस्तो प्रभाव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले बिहीवार भारतीय संसद्मा आफ्नो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेको छ । आगामी वर्ष भारतमा लोकसभा निर्वाचन हुने भएको हुँदा मोदी सरकारले यो कार्यकालमा

विकासका लागि अध्ययन तथा अनुसन्धान केन्द्र चाहिने विज्ञहरुको भनाई

काठमाडौं । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अध्ययन तथा अनुसन्धान केन्द्रको खाँचो रहेको विज्ञहरुले बताएका छन् । इन्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले आयोजना गरेको ह्वाई थिंक ट्यांक म्याटरः मेकिङ्ग

सेवा विस्तार गर्दै साझा यातायात, २९ वटा बस थप गर्ने

ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज