कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन

रसुवा । जिल्लाअन्तर्गतका कार्यालयलाई रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको आज उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक रामकुमार आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्दै अब कर्मचारीले

आगामी सरकारले स्वदेशमै रोजगारी वृद्धिका कार्यक्रम ल्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायित्व र लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवं व्यवसायिक विकास सम्भव भएको बताएका छन् । उनले अब

औद्योगिक व्यवसाय ऐनअनुसार सुविधा दिन उद्योगी, व्यवसायीहरुको माग

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को एक प्रतिनिधि टोलीले औद्योगिक व्यवसाय ऐन २०७३ अनुसारको सुविधा उद्योगी, व्यवसायीहरुलाई दिन सरकारी अधिकारीहरुसँग माग गरेको छ । एफएनसीसीआई टोलीले आज अर्थ मन्त्रालयका

चोरसाँघुमा सेतीनदीमाथि बनेको पक्की पुलको उद्घाटन

पोखरा । प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सेती नदीमाथि बनेको पक्की पुलको आज यहाँ उद्घाटन गरे । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदीमाथि सो

दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडियो

तेह्रथुम । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको

लिफ्ट प्रविधिले पुर्यायो म्याग्दी नदीको पानी डाँडोमा

म्याग्दी । बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान

रासायनिक मलको विकल्प खोज्दै किसान

धनगढी । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन्

सरकारी नीतिले निर्माण सामाग्रीमा कार्टेलिङ, तत्काल मूल्य वृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

काठमाडौं । निर्माण व्यवसायी उद्योग महासंगले सिमेन्ट तथा छडको बढेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ । सिमेन्ट तथा छडमा अप्रत्यासीत मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीलाई मात्र नभई सम्पूर्ण अर्थ

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

पोखरा । सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला

प्रदेश र स्थानीयत तहको खर्च र आम्दानी एकैचोटी हेर्न सकिने

काठमाडौं । सार्बजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिबालयले प्रदेश र स्थानीय तहको आम्दानी र खर्च प्रणालाई एकरुपता दिन सुत्र नामक सफ्टवयर लेखा प्रणालीको विकास गरेको छ । पेफा सचिबालयले