सरकार भन्छ–गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालन हुन्छ

काठमाडौँ । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै

उद्योगमन्त्री यादव भन्छन् : डा. महतले अर्थतन्त्र डुबाए

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले डा रामशरण महतले देशको अर्थव्यवस्था खत्तम बनाएको आरोप लगाएका छन् । महतको नाम नलिई उद्योगमन्त्री यादवले जसले देशको अर्थव्यवस्था खराब पार्यो उद्योग

ओली सरकारको नीतिः चुरोट कारखाना सरकारले चलाउने, मेडिकल कलेज निजीले

काठमाडौं । सरकारले बन्द भएको चुरोट कारखाना चलाउने तयारी गरेको छ । जनताकोे स्वास्थ्यमा असर गर्ने चुरोट कारखाना चलाउने तयारी गरेको सरकारले भने मेडिकल कलेज चलाउने जिम्मा भने निजी क्षेत्रलाई

३ करोडको लागतमा चुँदीरम्घामा रामायण घर बन्दै

दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोडको लागतमा सो

युगाण्डा र बंगलादेशबाट पनि आउन थाल्यो आँप, सबैभन्दा महंगो युगाण्डाको

काठमाडौं । अहिले आँपको सिजन छ । तपाईँ पनि आँप खान रुचाउनु हुन्छ होला । तर, तपाईँले खाने आँप कहाँ कहाँबाट आउछ भन्ने तपाइलाई थाहा छ ? भारतबाट आँप आउछ

कर्णाली प्रदेशको ध्यान पर्यटन विकासमा, ९८ करोडको बजेट छुट्याइयो

सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि

कोटेश्वर–कलंकी सडक निर्माण अवधि साढे पाँच महिना लम्बियो

काठमाडौं । चिनियाँ सरकारको अनुदान रकममा निर्माण भइरहेको कोटेश्वर–कलंकी ८ लेनको सडक निर्माण सयम फेरि साढे ५ महिना थप भएको छ । सम्झौता नवीकरण भएसँगै अब सांघाई कन्स्ट्रक्सन गु्रपले २०१८

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा २ मोडालिटी

काठमाडौं । सरकारले निर्माण अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीमा छलफल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणमा तीब्रता लिएसँगै सञ्चालनका २ मोडालिटीमा छलफल

रासायनिक मल बालीनालीलाई किन आवश्यक छ ? गाउँगाउँमा प्रचार अभियान

चितवन । बालीनालीका लागि आवश्यक खाद्यतत्व र माटोको उर्वराशक्ति वृद्धि गर्ने बहुतत्वयुक्त गैरअनुदानको मलबारे कृषकलाई बुझाउन अभियान थालिएको छ । कृषकलाई मलको अभावबाट मुक्त गराउन र जमिनको उर्वराशक्ति बढाइ उत्पादन

पाँच वर्ष भो–सडक कालोपत्र अझै सकिएन

काठमाडौँ । पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ । पाँचवर्ष अघि गोल्डेन बुट\कञ्चनजंघा\पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु गरेको तीन