लेखा समितिको निर्देशनपछि सेबोन अध्यक्ष हमालमाथि अख्तियारले सुरु

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । २२ महिने कार्यकाल सकिने अघिल्लो दिन हमालमाथि अख्तियारले छानविन सुरु गरेको हो

मधेस प्रदेशमा घरजग्गा किनबेच १४ प्रतिशतले घट्दा राजस्व संकलन २६ प्रतिशतले बढ्यो

काठमाडौं । मधेश प्रदेशमा घरजग्गाको कारोबार कम भए पनि राजस्व संकलन भने बढेको छ । गत आर्थिक वर्षमा प्रदेशमा घरजग्गा किनबेच १४.३० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो

उत्तर-दक्षिण व्यापारिक राजमार्ग करिडोरः बक्यौता करिब १५ अर्ब, बिनियोजन ४ अर्ब मात्रै

काठमाडौं । रणनीतिक व्यापारिक र सामरीक महत्त्व बोकेको उत्तर-दक्षिण व्यापारिक राजमार्ग पनि अन्य आयोजनाजस्तै वन क्षेत्र र जग्गा अधिग्रहणमा लाग्ने क्षतिपूर्तिकै जालोमा फसेर थला परेको छ । काठमाडौं-तराई मधेश द्रुतमार्ग

नीति र थितिबिनाको सार्वजनिक यातायात

काठमाडौं । सार्वजनिक बिदा नभएका दिन बिहान ९ देखि १० बजेसम्म काठमाडौंको रिङरोडभित्र प्रवेश गर्ने सवारी साधनको चाप थेगिनसक्नु हुन्छ । बिहान ६ बजेदेखि नै सवारी व्यवस्थापनका लागि सडकमा पुग्ने

पश्चिम चितवन गाजरखेतीको ‘हब’

नारायणगढ । प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद

वीरेन्द्रनगरमा फोहरबाट ग्यास उत्पादन, १४ करोड लगानी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको

सरकारलाई इप्पानको सुझावः नेपालमा उत्पादित सबै विद्युत खरिद हुनेगरी भारतसँग सम्झौता गर्नुपर्छ

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल (इप्पान) ले नेपालमा उत्पादित सबै विद्युत खरिद हुनेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल

आर्थिक सबलीकरणका लागि आकस्मिक योजनाः डा. विश्वम्बर प्याकुरेल

काठमाडौं । मुलुकमा अस्थिर अर्थ-राजनीति हुँदा विकासले गति लिन सक्दैन । नेपालले राजनीतिक फड्को जसरी मार्न सक्यो, आर्थिक विकासमा अपेक्षाकृत फड्को मार्न नसक्दा जनतामा राज्य प्रणालीप्रति आउन सक्ने असन्तुष्टीप्रति समयमै

जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम

पर्सा । जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट