पाथीभरामा केबुलकार निर्माण गर्न स्थानीयको माग

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबुलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन्

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

म्याग्दी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्ग मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्रयाक खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द

अंग्रेजी नयाँ वर्षमा पोखरामा २५औं ‘स्ट्रिट फुड फेस्टिभल’, यस्ता छन् महोत्सवका आकर्षण

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी

इलाममा अलैँची खेती घट्यो, उत्पादन भने बढ्यो

इलाम । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७.९६ प्रतिशतले

रुवान्डापछि स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्दै सरकार

काठमाडौं । नेपालले युरोपेली मुलुक स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको

विमानस्थलमा २१ दिनभन्दा अघिको सीसीटीभी फुटेज गायब, सुन तस्करीको अनुसन्धानमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, सुन तस्करी भइरहेको घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ। मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर

सिँचाइ प्रणालीसँग जोडेर चैते धान अभियान फेरि सुरु हुँदै, किसानलाई आकर्षित गर्न अनेक सुविधा

काठमाडौं । सरकारले सिँचाइ प्रणालीसँग प्रत्यक्ष जोडेर चैते धानखेती अभियान सुरु गर्न लागेको छ । धान र चामल आयातले बर्सेनि बढाउँदै लगेको व्यापार घाटा र निम्तिँदै गएको खाद्य असुरक्षालाई सम्बोधन

उत्पादन कम हुँदा उखु उद्योगको व्यापारमा असर, एभरेष्ट सुगरको आम्दानी हरेक वर्ष घट्दै

काठमाडौं । हरेक वर्ष उखु उत्पादन कम हुँदै जाँदा उखु क्रसिङ गरी चिनी उत्पादन गर्ने उद्योगको व्यापारमा उच्च असर पर्न थालेको छ । उखु किसानको रकम उद्योगीहरुले समयमै भुक्तानी नगरेको