मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी पारि नयाँ सडक बनाइने, स्तरोन्नतिका

काठमाडौं । चार अर्ब लगानीमा मुग्लिन–आँबुखैरी सडक खण्ड स्तरोन्नति गरिने भएको छ । सरकारले चितवन, गोरखा र तनहुँ जिल्ला जोडिएको ९.३८४ किलोमिटर सडक खण्ड ३ अर्ब ९७ करोड ४७ लाख

कोशी प्रदेशको कृषिमा बैंक वित्तीय संस्थाको ६१ अर्ब कर्जा प्रवाह, तीन जिल्लामा मात्रै ५० अर्ब, ११ जिल्लामा ११ अर्ब

काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा बैंक वित्तीय संस्थाले ६१ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशी प्रदेशको कृषि, वन र मत्स्यपालन क्षेत्रमा बैंक वित्तीय

गण्डकी प्रदेशको कृषि, वन तथा माछापालनमा बैंक वित्तीय संस्थाको साढे ३१ अर्ब कर्जा प्रवाह

काठमाडौं । गण्डकी प्रदेशको कृषि, वन तथा माछापालनमा मात्रै बैंक तथा वित्तीय संस्थाले साढे ३१ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनअनुसार बैंक

६७ वर्षमा पनि बनेन कान्ति राजमार्ग, १५ वर्षमा तमोर करिडोरको प्रगति १५ प्रतिशत मात्र

काठमाडौं । पूर्वाधार विकास निर्माणमा सरकारको चरम लापरवाही हेर्न अन्य कतै जानुपर्दैन । ललितपुरको एकान्तकुना हुँदै मकवानपुरको हेटौंडा जोड्ने कान्ति राजमार्गको दूराअवस्था हेरे पुग्छ । औपचारिक रुपमा यो सडक निर्माण

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्ः अर्थमन्त्री

रामपुर । अर्थमन्त्री ड। प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री महतले भने,

नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः अध्यक्ष ढकाल

काठमाडौ‌ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

काभ्रेपलाञ्चोक । साहसिक खेल-पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३०

‘सहकारीका बचतकर्ताको पीडा सुनिदिने कसले’

जलेश्वर । जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गरे । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो

९ किलोको एउटै काउली, ८ किलोका काउली धेरै फलेपछि बेच्न समस्या

गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित