सेनाले लत्यायो लेखा समितिको निर्देशनः पूर्वअनुमानित लागतमै फास्ट

काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याकको शुरुङ तथा विशेष प्रकृतिका पुल निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा संघीय संसदको लेखा समितिको निर्देशन विपरित खरिद कार्य अघि बढाएको छ । समितिले २०७७

ट्राफिक जाम घटाउन कोटेश्वर-जडिबुटीमा अण्डरपास बनाइने

काठमाडौं । सडक विभागले कोटेश्वर-जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ । सडक विभागले आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो । विभागले जापानी सहयोग

फास्ट ट्रयाक अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन, ७ दिनभित्र प्रगति विवरण माग

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–तराई फास्ट्रयाक निर्माणको क्रममा ठेक्का प्रक्रियाको अनियमितता सम्बन्धमा संसदको लेखा समितिले नेपाली सेनासँग कार्यान्वयन प्रगति माग गरेको छ । फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी प्रि–क्वालिफिकेसनको

भूकम्पपछिको पुनर्निर्माणमा ६ खर्ब ८५ अर्ब खर्च, कति बने संरचना ?

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा गत चैत मसान्तसम्म कूल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार बराबरको खर्च भएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार चालु आवको गत चैत

निर्माण व्यवसायी महासंघद्वारा ४१ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ४१ बुँदै घोषणापत्र सार्वजनिक गरेको छ । महासंघले बुधबार सचिवालयमा पत्रकार सम्मेलन गर्दै गत चैत २९ गते राजधानीमा सम्पन्न २२औं साधारण सभाले गरेका निर्णयहरूको

जलबिरे पुल निर्माण, मुग्लिङ-नारायणघाट २६५ मिटरले छोटियो

काठमाडौं । मुग्लिङ-नारायणघाट सडक खण्डमा पर्ने जलबिरे पुल निर्माण सम्पन्न भएको छ । जलबिरे पुलको निर्माणसँगै मुग्लिङ-नारायघाट सडकको लम्बाई पनि छोटिएको छ । मुग्लिङ-नारायघाट सडक ३६.३१ किलोमिटरको छ । जलबिरे

साढे ३ करोड खर्चेर दैलेखमा धमाधम निर्माण हुँदैछ यात्रु ‘रिफ्रेस सेन्टर’, सडक दुर्घटना कम हुने

काठमाडौं । सवारी दुर्घटना घटाउन कर्णाली प्रदेशका राजमार्ग र सडक छेउमा रिफ्रेस सेन्टर (आरामस्थल) निर्माण शुरु भएको छ । यातायात व्यवस्था विभागको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको आठबीस नगरपालिका वाड

शहरी विकास मन्त्रालय: चालु आयोजनालाई रकम अपुग, नयाँ कार्यक्रमका लागि १३ अर्ब माग

काठमाडौं । विगतका आर्थिक वर्षहरुमा दायित्व सिर्जना भइसकेका क्रमागत आयोजनालाई नै बजेट अपुग भएको अवस्थामा शहरी विकास मन्त्रालयले एक दर्जन बढी नयाँ कार्यक्रमका लागि मोटो रकम बजेट माग गरेको छ

काम छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि कालीगण्डकी करिडोर अलपत्र

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघिबढ्न

जयनगर-बर्दिवास रेल वैशाखभित्रै चल्छ: मन्त्री नेम्वाङ

काठमाडौं । जयनगर-बर्दिवास रेल वैशाख महिनाभित्रै सञ्चालन हुने भएको छ । जयनगर-बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने तयारी गरिएको छ । पूर्व-पश्चिम र