कोटेश्वर-जडिबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट

काठमाडौं । पृश्वीराजमार्गको नागढुंगा सुरुङमार्ग निर्माण आरम्भ भइसकेको छ । अब बन्ने सडकमार्गमा सुरुङमार्गलाई महत्वका साथ अबलम्बन गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत्

ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर बनाइने

काठमाडौं । चक्रपथ बिस्तारको दोस्रो चरण महराजगञ्ज–कलंकी दुई वर्षभित्र शुरु गरिनेछ । महाराजगञ्ज-धोबिखोला-चाबहिल-तिलगंगा खण्डको बिस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया थालनी गरिनेछ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को

पूर्व-पश्चिम राजमार्गलाई १५ अर्ब ३४ करोड,

काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्ग मापदण्डको अनुरुपको डेडिकेटेड ४ लेनको सुरक्षित सडक बनाउने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब ३४ करोड बजेट विनियोजन भएको

रणनीतिक र स्थानीय सडक ३३ हजार ५२८ किलोमिटर पुग्यो

काठमाडौं । रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोटिर पुगेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोमिटर पुगेको

निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्गको काम नरोकिने

काठमाडौं । निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्ग निर्माण कार्य अवरुद्ध नहुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निर्माण कार्य बन्द गर्न सूचना जारी भए पनि नागढुंगाको सुरुङमार्ग निर्माणको काम भने

दबावमा काम गर्दा माथिल्लो तामाकोशीमा समस्या, फेरि सुरुङबाट पानी चुहियो

काठमाडौं । काम नै नसकिइकनै परीक्षणका लागि दबाव दिस्ता कस्तो जटिला आइपर्छ भन्ने उदाहरण बन्न पुगेको छ माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । नियमित रुपमा प्रक्रिया मिलाएर काम गर्न पाएको भए

१५ प्रतिशत भन्सार शुल्कमा निर्माण सामग्रीमा आयातको व्यवस्था गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ १५ प्रतिशत भन्सार छुटमा निर्माण सामग्री आयात गर्न पाउने गरी बजेटमा व्यवस्था गर्न माग गरेको छ । महासंघले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश

सिद्धबाबा सुरुङमार्ग बनाउन ठेक्का आह्वान, ६ महिनाभित्र ठेक्का लगाउने लक्ष्य

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग बन्ने भएको छ । सिद्धबाबा सुरुङमार्ग बनाउन सडक विभाग गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रले शुक्रबार (जेठ ७ गते) अन्तर्राष्ट्रिय बोलपत्र

निषेधाज्ञाको समयमा सार्वजनिक खरिदको लागि बोलपत्र आह्वान गरेको प्रति निर्माण व्यवसायीको अपत्ति

काठमाडौं । निषेधाज्ञाको समयमा सार्वजनिक खरिदको लागि बोलपत्र आह्वान गरेको प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघले आज एक सुचना जारी गर्दै सार्वजनिक खरिदको लागि बोलपत्र आह्वान

फास्टट्रयाक ठेक्का प्रकरणः ओलीको आडमा संसदमाथि सेनाको दादागिरी, निर्देशन पुनर्विचार गर्न पत्र

काठमाडौं । काठमाडौं-तराई फास्टट्रयाकको सुरुङमार्ग र अग्ला पुल निर्माण सम्बन्धी दोस्रो प्याकेज रद्द गर्न संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशनमा पुनर्विचार गर्न अनुरोध गर्दै नेपाली सेनाले पत्र लेखेको छ ।