बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः

न्यूनतम वातावरणीय क्षति तथा प्राविधिक दृष्टिले उपयुक्त भएमात्रै निजगढ विमानस्थल निर्माण गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कमभन्दा कम वातावरणीय क्षतिमा मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ। ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र

नारायणगढ–मुग्लिन सडकः १७ ठाउँ उच्च जोखिममा

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ उच्च जोखिममा देखिएको छ । वर्षातसँगै ती ठाँउ उच्च जोखिममा देखिएका हुन् । १७ मध्ये ७ ठाउँमा पहिरो खसिसकेका छन् । डिभिजन सडक

बुटवल-गोरुसिंगे-चन्द्रौटाको ६९ किमी सडक ४ लेनको बनाउन विश्व बैंकले ३५ अर्ब सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको सडक स्तरोन्नतीका लागि २७५ मिलियन डलर अर्थात् करिब ३५ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंगे–चन्द्रौटाको ६९ किलोमिटरको सडक

हेटौँडामा ११ महिनामा ७६० योजना सम्पन्न

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने

१ अर्ब ६७ करोड लगानीमा सडक विभागले काठमाडौंमा अत्याधुनिक भवन बनाउने

काठमाडौं । सरकारले सडक विभागको केन्द्रिय नयाँ भवन बनाउने भएको छ । सरकारले काठमाडौं महानगरपालिका–३१ मिनभवनमा सडक विभागको नयाँ भवन बनाउने भएको हो । भवन बनाउनका लागि सडक विभागले आयोजना

निजी क्षेत्रको सहभागितामा आइटी पार्क बनाउन परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की,

बालेन शाहको नीतिः खुल्लामन्च संगैको जग्गामा रिभर्स बोरिङ्ग सहितको भूमिगत पार्किङ्ग

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा काठमाडौँको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका–११ मा रहेको खुल्लामन्च संगैको जग्गामा रिभर्स

धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

काठमाडौं । धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ

यो वर्ष लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा