३५ करोड लगानी गरेर ग्वार्को चोकमा फ्लाइओभर बनाइँदै

काठमाडौं । विस्तारित चक्रपथको कोटेश्वर-कलंकी खण्डमा पर्ने ग्वार्को चोकमा फ्लाइओभर (ओभरपास) बन्ने भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा ओभरपास निर्माण गर्न अर्थमन्त्रालयसँग १

३ अर्ब लगानीमा नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल निर्माण हुने

काठमाडौं  । नेपालगञ्‍ज विमानस्थलमा ३ अर्ब लगानीमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि खरिद प्रक्रिया अघिबढाएको हो ।

सिमेन्टमा चौधरी ग्रुप ‘बिग प्लेयर’को रुपमा आउदै, साढे ३ अर्बमा सम्राटको सेयर किन्यो

काठमाडौं । सिमेन्ट उद्योगमा बिग प्लेयरको रुपमा व्यवसायिक घराना चौधरी ग्रुप आउने भएको छ । अहिले चौधरी ग्रुपले नवलपरासीमा सिजी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । अरु उद्योगसँग क्लिङकर

ललितपुर महानगरलाई ‘साइकल सिटी’ बनाउँदै चिरीबाबु, कहाँ-कहाँ बन्दैछन् साइकल लेन ?

काठमाडौं । ललितपुर महानगर साइलकमैत्री बन्ने भएको छ । महानगरभित्रका सडकलाई साइकलमैत्री बनाउने अभियान थालनी भइसकेको छ । महानगरभित्र ३२ किलोमिटर सडकखण्डमा साइकल लेन निर्माण भइसकेको मेयर चिरिबाबु महर्जनले जानकारी

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण

काँकडभिट्टा- बुटवल सडकखण्ड ४ लेनको बनाइँदै, कुन खण्डमा के भइरहेको छ ?

काठमाडौं । पूर्वपश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको छ । काँकडभिट्टादेखि बुटवल खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले

फुटवेयरमा ६५ प्रतिशत बजार धानेको स्वदेशी उद्योगमा कच्चा पदार्थ नपाउँदा समस्या

काठमाडौं । बजारमा विभिन्न नाम तथा ब्रान्डका फुटवेयर (जुत्ता, चप्पल) पाइन्छन् । सामान्यतया बजारमा वस्तु तथा सेवाको आपूर्तिका लागि परनिर्भर रहेको नेपाल फुटवेयरमा भने आत्मनिर्भर हुन सक्ने भएका छन् ।

मुग्लिङ-नारायणघाट खण्डमा १५ पुल बन्दै, ट्राफिक जाम हट्ने

काठमाडौं । मुग्लिङ–नारायणघाट सडक पुल निर्माण प्रक्रियाले तीव्रता पाएको छ । मुग्लिङ-नारायणघाट सडक खण्ड २०७५ जेठमा २ लेनमा बिस्तार गरिएको थियो । सडक विस्तार गरिए पनि तत्कालिन समयमा पुल सडकको

औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै

कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो

देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउन मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आइतबार मन्त्रालयमा बसेको