असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने सूचना जारी गरेको छ । संघीय संडक सुपरीेवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सडक खन्ने स्वीकृति नदिइने

७ अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा   

काठमाडाैं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब २० करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले ६०  मिलियन डलर बराबरको सहयोगको घोषणा गरेको हो

विद्युतीय बस खरिदसम्बन्धी टेन्डरको भाका लम्बिदै

काठमाडौं । निषेधाज्ञाका कारण साझाले विद्युतीय बस खरिदका लागि आह्वान गरेको टेन्डरको भाका लम्बिएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्न २०७७ चैत १३ गते ग्लोबल टेन्डर

बानेश्वर चोकमा ३ करोड लगानीमा ट्रसको आकाशे पुल

काठमाडौं । राजधानीको अति नै व्यस्त चोकमध्यको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने

साउनभित्रै बहुवर्षीय ठेक्का शुरु गर्न मन्त्री नेम्वाङको निर्देशन  

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् । आगामी आबमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम

नेपाल सुरुङ युगमा: कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौं । सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तकै तपाईंहामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ हाम्रो देशमा पनि कहिले यस्तो बन्ला ? नेपालीहरुको आफ्नै देशको सुरुङमार्गमा सवारीसाधान हुइँक्याउने सपना

राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन

सर्लाही । कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ । अहिले हरेकजसो खोलामा एस्काभेटर,

कोरोना कहरमा पनि भेरी बबई आयोजना काम नरोकिए पनि छैन प्रगति

काठमाडौं । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको

सुरुङमार्गलाई १८ अर्ब बढी र सडक पूर्वाधारलाई प्राथमिकता, कुन आयोजनाले कति बजेट पाए ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुरुङमार्गलाई प्राथमिकता राखेको छ । सुरुङमार्ग निर्माण तथा विकासका लागि अर्थमन्त्रालयले १८ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको

हवाई पूर्वाधारका लागि २० अर्ब ३१ करोड बजेट बिनियोजन

काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा हवाई पूर्वाधार निर्माणका लागि २० अर्ब ३१ करोड बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री