म्याग्दीमा हाउजिङ फस्टाउँदै, खेतीयोग्य जमिन मासेरै प्लटिङ

म्याग्दी । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास

मेलम्ची क्षेत्रमा ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले दुई लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कागजपत्रबिना सवारी चलाउने,

हुलाकी राजमार्ग निर्माणका लागि रेखाकंन तयार

धनगढी । धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ । प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा

राजविराज विमानस्थलमा असारसम्म परीक्षण उडान गरिसक्ने

सप्तरी। राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ

चितवन । लक्ष्यअनुरुप काम हुन नसक्दा नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा थप एक वर्ष लाग्ने भएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी अप्रिल महिनासम्ममा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म ३८ प्रतिशतमात्रै

पुरानो बर्सपार्कमा यसरी निर्माण भइरहेको छ १२ तले ‘भ्यू टावर’

काठमाडौं । काठमाडौँ भ्यु टावर निर्माण तीव्ररुपमा अघि बढेको छ । महानगरसँग भएको सम्झौतानुसार निर्माण सुरु गर्नका लागि तोकिको समयभन्दा झन्डै १ वर्ष ढिला सुरु गरिएको भएपनि अहिले निर्माणको कामले

मलेसियाबाट काठमाडौंसम्म रेल !

काठमाडौं । मलेसियाका पूर्वयातायात मन्त्री डा. एम केभास मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल जोड्न प्रस्ताब गरेका छन् । अबको युग कनेक्टिभिटी (सञ्जाल)को युग भएको बताउँदै केभासले यस्तो प्रस्ताब गरेका हुन्

खुल्लामञ्चमा यस्तो बन्दैछ अन्डरग्राउन्ड पार्किङ

काठमाडौं । काठमाडौंको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउन लागेको छ । खुल्ला मञ्चको ४१ रोपनी जमिनमा सुविधासम्पन्न पार्किङसहितको ३ तल्ले सव-वे निर्माण गर्न लागिएको

पाँचथरमा झोलुङ्गे पुल बन्दै, ५० प्रतिशत काम पुरा

पाँचथर। पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् । जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप,सिस्ने,कान्दाङ,नाम्धु दोबान,झोलुङ्गे पुल,डडुवा,बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल बन्नेछन् ।

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र रुपन्देही जिल्ला जोडिँदै, एक अर्ब लागतमा सडक निर्माण शुरु

बुटवल। रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल  निर्माण प्रारम्भ भएका छन् । सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने