सडक बनाउन ३० वर्षअघि भत्काइएको जिरी एयरपोर्ट, जहाँ

दोलखा । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण

पाँच वर्षभित्र ‘फास्ट ट्र्याक’ बनाइसक्न लेखा समितको निर्देशन

काठमाडौं । काठमाडौं-तराई दु्रत मार्ग (फास्ट ट्र्याक) आगामी ५ वर्षभित्र बनाइसक्न व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको सार्वजानिक लेखा समितिको बैठकले सरकारलाई यस्तो निर्देशन

भीमदत्त नगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल बन्ने

भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन् । कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा

एशियामा पूर्वाधार विकास गर्न १५ खर्ब डलर चाहिने

काठमाडौं । एशियाली क्षेत्रमा विकास गर्नको लागि हरेक वर्ष १५ खर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ । हाल बिश्व आर्थिक बृद्धिको केन्द्र बनेको एसिया प्रशान्त क्षेत्रले

विद्यालयलाई लाखौं सहयोग, समुदायस्तरबाट सहयोग जुटाएर पूर्णता

म्याग्दी । म्याग्दीको घार–५ मा रहेको मुक्तिमार्ग माविलाई एक परिवारले लाखौं सहयोग गरेका छन् । स्थानीयवासी टीकाबहादुर र उनका छोरा देवबहादुर खड्काले विद्यालयको भवन निर्माणका लागि १५ लाख ८५ हजार

मोरङमा साना सिँचाइ कार्यक्रमलार्इ अनुदान

विराटनगर । मोरङमा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत चालु आवमा ४५ वटा योजनामा ३६ लाख रुपैयाँ रकम किसानलाई अनुदानको रुपमा

आयुर्वेद अस्पताल निर्माण अलपत्र, रकम खर्च हुन नसकेर ‘फ्रिज’

धनगढी । अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ । वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र

भादा खोला झोलुङ्गे पुलको उद्घाटन

बर्दिया । बर्दियाको धधवार गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ

सपना देखाएर पूर्वाधार सम्मेलन सम्पन्न भएको दाबी

काठमाडौं । नेपाल उद्योग परिसंघले दोस्रो पूर्वाधार सम्मेलन सफलता पूर्वक सम्पन्न भएको बताएको छ । पूर्वाधार सम्मेलन मार्फत विदेशी लगानी नेपाल भित्रिने वातावरण सृजना भएको बुधवार आयोजित पत्रकार सम्मेलन नेपाल

द्रुत मार्गको काम ढिलो नगर्न सांसदको माग

काठमाडौँ। काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदले ‘फास्ट ट्रयाक’ को काम ‘स्लो’ नगर्न माग गरे । द्रुत मार्गमा