नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

पाँचथर। आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि

महासमस्याबाट अब मुक्त होला त काठमाडौं महानगरपालिका ?

काठमाडौं । देशको पहिलो महानगरपालिका काठमाडौंबासीको दैनिकी समस्यासँँगै सुरु भएर समस्यासँगै अन्त्य हुन्छ । महानगरपालिकामा धेरै समस्याहरु छन् । खानेपानी, ढल, धुलो–धुवाँ, पार्किङ, ट्राफिक जामलगायतका समस्यासँग महानगरपालिकाका जनता दैनिक साक्षात्कार

महानगरका सडक अब रातभरी झिलिमिली, विज्ञापन राख्ने बाटो पनि खुल्यो

काठमाडौं । अब काठमाडौं महानगरपालिकाका सडकमा बत्ती नबाली गाडी चलाउन सकिने हुने भएको छ । महानगरपालिकाभित्रको सडकमा सोलार जडान गरेपछि रात्रीको समयमा सबारीको लाइटमा भर परेर सबारी चलाउनु पर्ने बाध्यता

उपत्यकाको खुल्ला क्षेत्रलाई भाडा लगाउन नपाउने प्राधिकरणको निर्णय

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीका क्रममा काठमाण्डौ उपत्यकाभित्र पर्याप्त खुल्ला क्षेत्र कायम राख्न पहल गरेको छ । प्राधिकरण

बाह्र सिँचाइ योजना सञ्चालनमा, चार हजार ३७६ हेक्टर जग्गामा सिँचाइ सुविधा

भद्रपुर। झापामा हाल सिँचाइका लागि करिब ५५ करोड रुपैयाँ लागतका १२ योजना सञ्चालनमा रहेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास

चुनाव लागेपछि भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प

काठमाडौं । स्थानीय निकायको निर्वाचन लागेपछि भूकम्प पछिको पुनर्निर्माणको काम ठप्प भएको छ । पुनर्निर्माणमा संलग्न कर्मचारीहरु निर्वाचनमा लागेपछि काम ठप्प भएको हो । गाउँ–गाउँमा कार्यरत कर्मचारीहरु नै चुनावमा सक्रिय

भीम माविमा पक्की भवन निर्माण

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन निर्माण भएको हो

बैंकमा गहना धितो राखेर नौ किलोमिटर सडक निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडौं रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् । सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर

निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने

चितवन । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि

सामुदायिक वनको लगानी ग्रामीण सडकमा

डोटी। सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ । शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको आठ लाख रुपैयाँ बराबरको लगानीमा आदर्श