अब सजिलै मुक्तिनाथ दर्शन गर्न पाइने, पिच भयाे

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । दुई वर्षअघि

चाडपर्वका कारण ८ अर्ब रुपैयाँको गाडी आयात

वीरगञ्ज, । हिन्दूहरुको महान् चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट आठ अर्ब रुपैयाँ बराबरको भारतीय सावारी साधन नेपाल भित्र्याएका

नक्कली अन्तःशुल्क स्टिकर घटनामा एक भारतीय सहित २ पक्राउ

  काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर काण्डमा संलग्न थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नक्कली अन्तःशुल्क स्टिकर काण्डमा संलग्न भारतीय नागरिक ५३ बर्षिय बिनोदकुमार

पोहोरभन्दा खसी ५ रुपैयाँ, बोका १० रुपैयाँ र च्याङ्ग्रा २५ रुपैयाँ महंगियो

काठमाडौं । नेपाल खाद्य संस्थानले आज (घटस्थापनको दिन) बाट काठमाडौंमा खसी–बोका र च्याङ्ग्रा विक्री वितरण सुरु गरेको छ । संस्थानले काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय खसी बोका र

कर छल्ने ५ सय ९ करदाता कारवाहीमा, अनुगमन तीब्र

काठमाडौं । आन्तरिक राजस्व विभागले ५ सय ९ करदातालाई कारबाही गरेको छ । बिभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७

चाडपर्वमा आरामले घर जान सकिने, नारायणगढ मुग्लिन सडक सहज बन्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् । विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि

करिब १३ करोड रुपैयाँमा पाटन विमानस्थल कालोपत्र गरिँदै

बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने

अन्तर्राष्ट्रिय हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गरिने

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ । त्यसका

अलैँचीको बजार र मूल्य घटेपछि गोदाममै थन्कियो, खेती विस्तार गर्ने क्रम घट्दो

ताप्लेजुङ । ‘गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु,’ आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने । नर्सरीबाटै सिन्धुपाल्चोकसम्म

तपाइले तिरेको अन्तःशुल्क र भ्याट कुन तहले कति लिन्छ ?

काठामाडौं । सरकारले प्रादेशिक संरचना अनुसार राजस्व र रोयल्टी बाँडफाँडको मोडालिटी तयार पारेको छ । अर्थमन्त्रालयले अन्तर सरकारी वित्त ब्यवस्थापन सम्बन्धि ऐनको बनाएर सरकारका तीन तह (केन्द्र, प्रदेश र स्थानीय