तीनै तहका सरकारबीच समन्वय गरिने, अर्थमन्त्री भन्छन्- जनताले

राजविराज । अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय

पैसा नहुनेहरुलाई करोडौंको कम्पनीका मालिक बनाउँदै डा. आत्रेयको टीम

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक बन्ने बेलासम्म डा. विनोद आत्रेयलाई राष्ट्र बैंककै डेपुटी गभर्नर हुने रहर थियो । उनी आफ्नो बुता र क्षमताबाट राष्ट्र बैंकको कार्यकारी निर्देशकसम्म मात्रै

संसदमा महालेखाको प्रतिवेदन- सवारी साधनमा राज्य ढुकुटीको खर्च ६ अर्ब

काठमाडौँ । विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना मै १ खर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिला महिना मै नेपालले १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्याङ्कका अनुसार आर्थिक वर्षको पहिलो

मोदी ! आइसियुमा पुगेको रुपैयाँ बचाउ

सन् २०१४ को निर्वाचन र्याली भारतमा प्रधानमन्त्रीको कुर्चीमा थिए मनमोहन सिंह । भारतीय जनता पार्टीले प्रधानमन्त्रीको उम्मेद्वार तत्कालिन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई बनाउने घोषणासँगै चुनावमा होमियो । त्यो बेला मोदीले

संसद पुगेका २ कानूनः एउटाले भूमिहीनलाई जग्गा दिने, अर्काेले आवास विहीनलाई घर

काठमाडौं । सरकारले भूमिहीन दलितलाई जग्गा र घर नभएका अतिगरिबलाई घर दिने ब्यवस्था गर्न लागेको छ । अहिले कार्यान्वयनमा रहेको एउटा कानुन संसोधन र अर्काे नयाँ कानुन बनाएर यस्तो गर्न

तीजमा किन्न पाइएन गहना, गोरे पक्राउ पछि बजारमा सुनको हाहाकार !

काठमाडौं । हरितालिका तीजलाई नेपाली हिन्दु महिलाहरुको महान् पर्वका रुपमा लिइन्छ । यो वर्षको तीज पर्वपनि नजिकै आइसकेको छ । तीजमा नेपाली महिला राम्रा पहिरनसँग सुनका गरगहना लगाएर हिड्छन् ।

प्रचण्ड भन्छन्ः कर्मचारीतन्त्रको सेटिङ तोड्नुपर्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई सम्बोधन

अत्यावश्यक खाद्यको पहुँचबाट वञ्चित गर्नेलाई दश वर्ष कैद !

काठमाण्डौ । गरिब तथा भोकमरीको चपेटामा परेका घर परिवारलाई सरकारले निःशुल्क खाद्यान्न उपलब्ध गराउने कानून तयार गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिनिधि सभामा पेश गरेको विधेयकमा मन्त्रालयले

करिब १ लाख मोहीले मात्रै दिए निवेदन, अझै दुई तिहाईले किन चासो दिएनन् ?

काठमाडौं । करिब १ लाख जनाले भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मोहीयानी हक दाबीका लागि निवेदन दिएको पाइएको छ । २ वर्षको अवधिमा ९९ हजार २ सय ३७