३ वर्षभित्र नेपाल आलुमा आत्मनिर्भर हुने सरकारी लक्ष,

काठमाडौं । अबको ३ वर्षभित्र आलुको आयात प्रतिस्थापन गर्ने सरकारले लक्ष लिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ सालमा २८ लाख मेट्रिकटनको हाराहारीमा आलु उत्पादन भएको भएको थियो । ९०

बन्द सरकारी उद्योग सञ्चालन गरिने, कहिलेबाट सञ्चालन हुन्छन् मन्त्रीज्यू ?

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएका छन् ।

नेपाल-चीन तेस्रो परामर्श बैठक शुरु, पारवहन संझौताका प्रावधानलाई अन्तिम रुप दिइने

काठमाडौँ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली

लाप्राक पुनर्निर्माण छिटो सक्न एनआरएनएलाई प्राधिकरणको ताकेता

काठमाडौं । गोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ संचालन गर्न संभव आय आर्जनका कार्यक्रमबारे पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गैरआवासीय नेपाली संघ

चीनले सबै बन्दरगाह दिन्छु भन्दा ३/४ वटामा किन अल्झिरहेको छ नेपाल सरकार ?

काठमाडौं । चीन सरकारको ९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल सरकारसँग ट्रान्सपोर्ट ट्रान्जिट प्रोटोकलको बिषयमा छलफल गर्न काठमाडौं आइपुगेको छ । चिनियाँ पक्षसँग नेपाली अधिकारीले गर्न लागेको यो तेस्रो वार्ता हो

अर्थमन्त्री भन्छन्– भद्रपुरलाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिन्छ

भद्रपुर । अर्थमन्त्री डा. युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताएका छन् । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग

सहकारी मन्त्री अर्याल भन्छिन्– सबै पालिकामा सहकारी संस्था खुल्नु पर्छ

काठमाडौं । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको ५ वर्षमा सहकारीको कूल गार्हस्थ उत्पादन १० प्रतिशत पुर्याउने बताएकी छिन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को ८औँ वार्षिक साधारण

संघियतालाई खतरामा पार्ने गरेर करको विरोध भयोः अर्थमन्त्री खतिवडा

। अर्थमन्त्री डा युवराज खतिवडाले मोरङको सुन्दरहैचा नगरपालिका–१० स्थित विराटचोकमा करदाता सेवा कार्यालयको उद्घाटन गरेका छन् । पूर्वी मोरङका उद्योगी व्यावसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरबाट हुने सेवा सहजरुपमा प्रदान गर्न

राजश्व छल्ने १० फर्मलाई कारवाही, कुन-कुन फर्म परे कारवाहीमा ?

वीरगञ्ज । नक्कली बिलबिजकबाट कारोवार गर्ने, चलानबाट सामान बेच्ने तथा राजश्व छली गर्ने १० वटा व्यापारिक फर्मलाई कारवाही गरेको छ । राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले आर्थिक वर्ष २०७४\०७५

नेताको संरक्षणमा ठेकेदारको मनपरी, प्रचण्डका घरबेटीदेखि, विक्रम पाण्डेसम्मको बदमासी

काठमाडौं । सार्वजनिक खरिद ऐनमा रहेको कमजोरीको कारण निर्माण व्यवसायीले देशभरका विकास निर्माणको कार्य अलपत्र पार्ने गरेको पाइएको छ । ठेक्का पाउने बित्तिकै २० प्रतिशत रकम दिने व्यवस्था ऐनले गरेको