पेट्रोलियम पदार्थको तीन खाले मूल्य, कुन ठाउँमा कति

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १

प्राधिकरणका महानिर्देशकले पर्यटन मन्त्रीलाई टेरेनन्, बुझाएनन् स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्णयलाई अवज्ञा गरेका गरेका छन् । असार ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन

घोराही सिमेन्ट आइपीओ प्रकरणः डिलरका कर्मचारीले नै हाले फर्जी आवेदन

काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गरेको घोराही सिमेन्टको आवेदन फर्जी आवेदन परेपछि भएको अनुसन्धानले नयाँ मोड लिएको छ । अनुसन्धानको क्रममा १० लाख कित्ताका दरले आवेदन दिने १२

क्लासी प्रिन्टिङ प्रेसले एकै वर्ष गर्यो १० करोड आम्दानी

काठमाडौं । क्लासी प्रिन्टिङ प्रेस प्रालिले एकै वर्ष साढे १० करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँ

ललिता निवासको जग्गामा महानगरले तारबार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास वरपरि तारबार गर्ने भएको छ । महानगरपालिकाको टोलीले ललिता निवासको सार्वजनिक जमिन तारबार गर्न लागेको हो । महागरको टोलीले ललिता निवास वरिपरिको सार्वजनिक

काठमाडौं महानगर प्रमुख शाह महानगरको विश्व संघमा बोर्ड सदस्य नियुक्त

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका छन् । महानगरका मेयर बालेनको सचिवालय स्रोतका अनुसार शाहलाई सन् २०२४ देखि सन्

जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैनः अर्थमन्त्री डा. महत

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण गरेका छन् । त्यस क्रममा मन्त्री डा. महतले भने, ‘जो करको दायराभित्र पर्छन् उनीहरु भ्याट नलगाइदिए हुन्थ्यो भन्छन् ।’

ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार रौनियारलाई काठमाडौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालय काठमाडौं प्रवक्ता दिनेशराज मैनालीले

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.

नेपाललाई एडीबीको साढे ६ अर्ब ऋण सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण सहयोग दिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी एडीबीले ५