महानगरलाई टेर्दैनन् सहकारी: ९७२ वटाले बुझाएनन् विवरण, सवा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ९७२ वटा संस्थाले वर्षौंदेखि कागजात नबुझाएको पाइएको छ । महानगरको कार्यक्षेत्रमा रहेका सहकारीमध्ये ९७२ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन,

प्रदेश र स्थानीय तहको खाता रोक्का, संघ सरकारले रकमान्तर गरेर खर्च गर्ने

संविधानले तीन तहका सरकारलाई स्वायत्तता दिए पनि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता अगाडि प्रदेश र स्थानीय तहको खाता पूर्णरुपमा बन्द गर्ने व्यवस्था गर्दा

दोस्रोपटक स्पष्टीकरण सोधिएपछि क्यानका महानिर्देशक अधिकारीले बुझाए जवाफ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोधेका प्रश्नको जवाफ पेश गरेका छन् । मन्त्रालयका सूचना अधिकारी टेकनारायण पाैडेलले महानिर्देशक अधिकारीले

व्यवस्थित बधशाला नहुँदा पाँच वर्षमा ७ अर्ब ८० करोडको बोसो आयात

काठमाडौं । नेपालमा ५ वर्षमा ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढी मूल्यको बोसो आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालू आव २०७९/८० को जेठसम्ममा ७ अर्ब ७९ करोड

२३ कम्पनीलाई कालोसूचीमा राखिँदै, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ कम्पनीहरुलाई कालोसूचीमा नराख्नुपर्ने आधारसहितको स्पष्टीकरण सोधेको छ । विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्नन विभिन्न सार्वजनिक निकायहरुबाट लेखि आएकाले कालोसूचीमा राख्न

आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएका छौं, ब्याजदर घटाउन राष्ट्र बैंकलाई भनेको छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा उनले बढ्दो व्यापारघाटा कम गर्न

ककनीको पानी हङकङ र मकाउ निर्यात, साउदी र अस्ट्रेलिया पठाउने तयारी, कति पर्छ मूल्य ?

काठमाडौं । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका

काठमाडौं महागरको ‘आइडिया बैंक’का लागि छानिए ५० समूह

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन्स (केएमआइआइ) २०८० का अन्तिम ५० समूह छनोट भएको छ । आयोगको बैठक कक्षमा ३ दिन चलेको प्रस्तुतिमा १०१

रियल स्टेट कम्पनीद्वारा सञ्चालन हुने आयोजनामा ८० वर्गमिटर जग्गा कायम गर्ने व्यवस्था गर्न माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले प्लानिङ पर्मिट प्राप्त रियल स्टेट कम्पनीद्वारा सञ्चालन हुने आयोजनामा ८० वर्गमिटर जग्गा कायम गर्ने व्यवस्था गर्न माग गरेको छ । सरकारले भूउपयोग

सरकार र बैंकका सञ्चालकमाथि दुर्गा प्रसाईंका आरोप नै आरोप, कसलाई के भने ?

पवन गोल्यानले झापामा सस्तोमा १० अर्ब कृषि कर्जा लिएर काठमाडौंमा तारे होटल खोलेको उनको आरोप छ । ‘तर न राष्ट्र बैंकलाई मतलव छ न त सरकारलाई मतलब छ,’ प्रसाईंले भने,