उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा

सरकारले भारतसँग १० लाख टन धान खरिद गर्नसके चामल प्रतिवन्धको असर पर्दैनः दुुगड

काठमाडैं । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिवन्धको असर नपर्ने बताएका छन् । संघका अध्यक्ष दुगडले भारतले चामल

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता

भारतले कच्चा पेट्रोलियम पदार्थमा बढायो कर, नेपाललाई कस्तो असर पर्छ ?

एजेन्सी । भारत सरकारले कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने करलाई बढाएको छ । भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको

डोजरसहित प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरु तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा

भारतले चामल निर्यात रोकेपछि नेपालको सतर्कता, देशभरका गोदाममा भण्डारण गर्न निर्देशन

काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपाल सरकारले सर्तकता अपनाएको छ । नेपाल सरकारले आगामी दिनमा देखा पर्न सक्ने संकटबारे अनुमान गर्दै विभिन्न कार्य अगाडि बढाउन निर्देशन दिएको हो

यी हुन् गत वर्ष बढी कारोबार गर्ने मुख्य १० मालपोत कार्यालय, कसले कति गरे ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको निराशाकाबीच पनि गत आर्थिक वर्ष २०७९÷८० मा देशभरका मालपोत कार्यालयबाट ४ लाख ६३ हजार वटा घरजग्गा कारोबार भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३१

सेफ्टी हेल्मेट लगाएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना

काठमाडौं । निर्माण व्यवसायीले प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन् । आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न भएका परियोजनाहरूको भुक्तानी अहिलेसम्म नपाएको बिरोधमा निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि धर्ना

काठमाडौं महानगरमा १० गौरव र २५ स्वर्णिम योजनालाई ५ अर्ब ८० करोड बजेट, कुनमा कति?

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो बजेटमा समावेश गरेका १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजनाका लागि कुल ५ अर्ब ८० करोड बजेट बिनियोजन गरेको छ । प्रमाणिकरण भएको

२६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर बनाउँदै एमभी दुगड ग्रुप, साढे १९ अर्ब ऋणको रेटिङ

काठमाडौं । एमभी दुगड ग्रुपले २६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर निर्माण गर्ने भएको छ । ग्रुपले नासा हाइड्रोपावरअन्तर्गत २६ अर्ब २० करोड ५० लाख रुपैयाँ लगानीमा १६० मेगावाट बिजुली