त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई

काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । निजामती राष्ट्रीय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो ।

आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- लक्ष्य प्राप्त हुनेगरी काम गर्नू

बुटवल । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले

ओरेन्टल सहकारी ठगीको ११ वर्षपछि साउन २० भित्र पैसा फिर्ता पाउँदै ५२८ बचतकर्ता

काठमाडौं । सर्वसाधारणको बचत रकम फिर्ता गर्न नसकेर २०७० सालमा बन्द भएको ओरेन्टल को-अपरेटिभका ५२८ बचतकर्ताले साउन २० गतेसम्म पैसा फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार

कांग्रेस सांसद शुनिल शर्माको केएमसी अस्पतालले करोडौं फिर्ता नगरेपछि डाक्टर आन्दोलनमा उत्रिए

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) का इन्टर्न चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार चिकित्कहरु आन्दोलनमा उत्रिदाँ अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले इन्टर्न फीको नाममा तोकिएको

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले

रेमिट्यान्स खातामार्फत ८८ अर्ब निक्षेप परिचालन, मुद्दती निक्षेप नै ८६ प्रतिशत

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स)बाट खोलिएको खातामार्फत ८८ अर्ब निक्षेप परिचालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय

सरकारले काठमाडौंमा प्रतिआना सवा ६ लाखसम्म बढायो जग्गाको मूल्य, कहाँको कति ?

काठमाडौं । आर्थिक मन्दीले घरजग्गा कारोबार गिरावट छाइरहेको बेला सरकारले जग्गाको मूल्य बढाएको छ । चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्यांकन गर्दै सरकारले मूल्य वृद्धि गरेको हो । आर्थिक वर्ष

यी हुन् मौद्रिक नीतिमा भएका मुख्य व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेका

५० लाखभन्दा कमको सेयरकर्जामा मात्रै जोखिम भार घट्ने हो: गभर्नर

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको बताए छन् । आइतबार मौद्रिक नीति सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर

निरन्तर चालु खाता घाटा हुनु गम्भीर, निजी क्षेत्र अधिक ॠणको भारमा छ: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निरन्तर चालु खाता घाटामा हुनु गम्भीर समस्या भएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले लामो