नीतिगत दर ०.५ प्रतिशत घटाउने राष्ट्र बैंकको घोषणा,

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् नीतिगत दर घटाउने घोषणा गरेको छ । हाल ७ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ६.५ प्रतिशत बनाउने निर्णय गरेको छ

हवाई सेवा कम्पनीलाई सहजै सटही सुविधा दिने घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले हवाई सेवा कम्पनीहरुका लागि सटही सुविधालाई सहज बनाएको छ । बैंकले आव २०८०/०८१ को मौद्रिक नीतिमार्फत हवाई सेवा कम्पनीहरुलाई आवश्पक पर्ने विभिन्न सेवाहरुका लागि सहजै

चालु पुँजी कर्जामा ठूला ऋणीलाई छुट्टै मार्गदर्शन, कर्जा अधिकेन्द्रीकरण रोक्ने मौद्रिक नीतिको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय स्रोतको सदुपयोगिता अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवर्धन गर्ने मुख्य उद्देश्य हासिल गर्न चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको जनाएको छ । चालु आर्थिक वर्षको

समस्यामा परेका ऋणीको पुनरुत्थानका लागि विशेष व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौं । समस्यामा परेका ऋणीको पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत समस्यामा परेका ऋणीलाई कर्जा पुन:संरचना

सीडी रेसिया यथावत, बैंक दरमा एसएलएफ र नीतिगत दरमा ओभरनाइट सुविधा निरन्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई निरन्तरता दिएको छ । चालू आर्थिक

चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा यस्तो उल्लेख छ । मौद्रिक नीतिमा भनिएको

मौद्रिक नीति: कर्जा विस्तार ११.५ प्रतिशतले गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो अनुमान गरेको हो

भन्सारको सीसीटीभी फुटेज र एक्सरे इमेज राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लियो

काठमाडौं। रेडी ट्रेडर्सले ब्रेक सु भन्दै सुन तस्करी गरेका दिनको सीसीटीभी फुटेज र एक्सरे इमेज राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थीत भन्सार कार्गो गोदाममा जडान

नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको होइन: कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा

ओरेन्टल सहकारीमा १ लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेसम्म निवेदन दिन सक्ने, १५ पछि पैसा पाउने

काठमाडौ । ओरेन्टल को-अपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत