गत वर्ष ७.७४ प्रतिशत महँगी, अघिल्लो वर्षभन्दा १.४२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा महँगी ७.७४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै गत आर्थिक वर्षमा महँगी ७.७४ प्रतिशतले बढेको

सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्छौँः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राखिने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा

तामा, सुन लगायतका खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र, सबैभन्दा धेरै चिनियाँ कम्पनी

काठमाडौं । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम

पक्राउ गरेको २७ दिनपछि गालियो ‘ब्रेक सु’मा हालेर तस्करी भएको सुन, ६० किलो ७१६ ग्राम पुष्टि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिइसकेपछि साउन ३ गते राति राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन आज (मंगलबार) गालिएको छ । बरामदपछि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा

बजेट र मौद्रिक नीतिले अर्थतन्त्र चलायमान नभएपछि व्यवसायी फकाउँदै सरकार, प्रधानमन्त्री नै सक्रिय

काठमाडौं । अर्थतन्त्रप्रति गंभीर भएर खासै चासो नदेखाउने सरकारलाई पछिल्लो समय भने अर्थतन्त्रमा देखिएको सुस्तताले तनावमा पारेको छ । डेढ वर्षदेखि अर्थतन्त्र शिथिल रहँदा नीतिगत सुधारमा माखो नमारेको सरकारलाई राजस्व

बजेटको प्रभावकारी कार्यान्वयनले मात्र अर्थतन्त्र चलायमान हुन्छ: राजेश अग्रवाल

सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा

भन्सार विभागले नयाँ सन्दर्भ मूल्यसूची तय गर्दै, राजस्व असुली बढ्ने अपेक्षा

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको नयाँ सन्दर्भ मूल्यसूची तय गर्न देशभरका भन्सार प्रमुखलाई काठमाडौं बोलाएको छ । विभागले दुई दिने व्यवस्थापन गोष्ठी आयोजना गर्दै चालु आर्थिक वर्षको सन्दर्भ

निर्माण व्यवसायीको माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय

सुन तस्करीमा अनावश्यक लाञ्छना लगाइयो, संलग्नताको संकेतमात्र देखाए पदमा बस्दिन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सुन तस्करीमा आफूमाथि अनावश्यक लाञ्छाना लगाइएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । आइतबार कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री

कम्पनी रजिस्टार कार्यालयको १५ वर्ष पुरानो सफ्टवेयर फेरिँदै, असोजबाट सबै काम अनलाइनबाट

काठमाडौं । आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले ७० नम्बर बुँदा पढ्दै भनेका थिए, ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र