सन् २०२१ सम्ममा बनिसक्ने भयो नागढुंङ्गामा सुरुङमार्ग

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ । २.३५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले

तपाईंलाई थाहा छ, तपाईंको गाउँमा के को खानी छ ?

काठमाडौं । नेपालको सीमानाभित्र पर्ने भूगर्भत्रि कयौं खानीहरु भएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छन् । तर, सरकारी उदासीनताका कारण त्यस्ता खानीहरुको उत्खनन हुन नसकेको तीतो यथार्थ पनि हाम्रै सामू छ

राष्ट्र बैंक भन्छ- ३ महिनाका लागि भारुको समस्या छैन

काठमाडौं । भारतीय रिवर्भ बैंक (आरबीआइ)ले नेपाललाई भारु नोट दिन आलटाल गरेपनि तत्कालका लागि नेपालमा भारुको कुनै समस्या नहुने राष्ट्र बैंकले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला दर

वैदेशिक रोजगारको पीडाः आफूले पाउने तलबको कुरा गर्दा तातो पनिउँले कुट्थे

खोटाङ । ‘म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन,’ विदेशबाट फर्किएकी एक महिलाले भनिन्,-विदेश जानका लागि पुर्याउनुपर्ने आवश्यक कानुनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले

नेपालकै प्रधानमन्त्री, जसले देशलाई आर्थिक भार पर्‍यो भन्दै चुरोट छोडेका थिए

काठमाडौ । अहिलेका मन्त्री तथा प्रधानमन्त्रीहरु राज्यकोषको रकम उपयोग गर्न तँछाड-मछाड नै गर्छन् । शासकहरुले राज्यकोषको चरम उपभोग गरिरहेको हामीले देखिरहेकै छौं । गरिब जनताले खाई-नखाई तिरेको कर सामान्य रोग लाग्दा

आयल निगमका प्रमुख भन्छन्- संसदीय समितिको निर्देशन अब्यवहारिक, मूल्य बढाउन बोर्डलाई सोधिरहनु पर्दैन

काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न संचालक समिति (बोर्ड) लाई सोधिरहनु नपर्ने बताएका छन् । आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिब सूर्यप्रसाद श्रेष्ठलगायत

चारवटा कम्प्युटरले धानेको सेयर बजार, दैनिक एक अर्ब डलरभन्दा बढीको कारोबार !

काठमाडौं । पुँजी बजारको विकाससँगै यसको पूर्वाधारमा पनि ठूल्ठूला लगानीहरु भइरहेका छन् । संसारकै ठूलो सेयर कारोबार हुने न्यूयोर्क स्कट एक्सचेञ्जमा एकै दिनमा एक अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार हुन्छ

आइएमएफ प्रमुख लेगार्ड दोषी

फ्रान्सको एउटा अदालतले अन्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टीना लेगार्डलाई लापरवाहीको विषयमा दोषी भएको फैसला गरेको छ । अदालतले लेगार्डलाई दोषी भने कुनैपनि प्रकारको सजाय भने तोकेको छैन । आइएमएफमा प्रमुख

उपभोक्ता ठगेर बिक्रेता पोस्नेगरी तय गरियो पेट्रोलियमको भाउ

काठमाडौं । पेट्रोलियम पदार्थको नयाँ मूल्य उपभोक्तालाई ठगेर विक्रेतालाई पोस्ने गरी निर्धारण गरिएको छ । आयल निगम ब्यवस्थापनले आइतवार साँझ गरेको निर्णयले उपभोक्तालाई पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५० पैसा

सडक निर्माण गर्न विश्व बैंकद्वारा थप ६ अर्ब ऋण सहयोग

काठमाडौँ । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप ५ अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ