खानी नियमावली संसोधन: अब ‘झोलामा खानी बोक्न’ नपाइने

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको लाइसन्स नविकरणमा अत्यधिक शुल्क बढाएपछि ‘झोलामा खोला’ बोक्ने प्रवृत्ति करिब-करिब अन्त्य भएको छ । त्यसरी नै अब झोलामा खानी बोक्ने प्रवृत्तिको पनि अन्त्य हुने भएको छ

प्लटिङको घडेरी किन्दै हुनुहुन्छ ? होस् गर्नुस्, फस्नु होला

काठमाडौं । स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

ब्रिक्स मुलुकका नेतालाई सन्देश पठाउदै चिनियाँ राष्ट्राध्यक्षले सम्झाए छलफलका ४ मुख्य विषय

काठमाडौं । जनवरी एक तारिखदेखि ब्रिक्स मुलुकको अध्यक्ष मुलुक बनेको हैसियतमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमा, ब्राजिलका राष्ट्रपति मिछेल तेमेर तथा भारतीय

ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली शुरू, सर्वसाधारण नठगिऊन् भन्ने उद्देश्य

काठमाडाैं। सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका

यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा

काठमाडौं । स्वयम्भूको ठूलो भर्याङबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आजदेखि ठूलो भर्याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मतीको सेवा विस्तार गरेको

सन् २०१७ को पहिलो सेयर कारोबार, नेप्से सूचक २२ अंकले बढ्यो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पहिलो सेयर कारोबारमा सेयर बजार सूचक नेप्सेमा सुधार आएको छ । आइतबार नेप्से सूचक २२.३४ अंकले बढेको छ । गत साताको अन्तिम

अर्थमन्त्रालयले मंसिरमा मात्रै बाँढ्यो ८५ लाख रुपैयाँ आर्थिक सहयोग, यी हुन् सरकारको ढुकुटीबाट रकम पाउने भाग्यमानीहरु

काठमाडौं । अर्थमन्त्रालयले मंसिर महिनामा मात्रै आर्थिक सहयोगको नाममा विभिन्न ब्यक्तिहरुलाई ८५ लाख रुपैयाँभन्दा बढी रकम बाढेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार आर्थिक सहयोग दिने भनिएका ब्यक्तिहरुलाई सरकारले आफ्नो ढुकुटबाट

‘विकास बजेट खर्च नगरेको अभियोगमा जेल हाल्न मिलेन’ अर्थसचिब डा. सुबेदीको बिचार

वास्तवमा भन्नुपर्दा अहिले जुनरुपमा पूँजीगत बजेट (विकास बजेट) खर्च भएको छ, त्यसमा अर्थमन्त्रालय सन्तुष्ट छैन । किनभने पूँजीगत खर्च बढाउन हामी जुन किसिमले प्रयास गरिरहेका छौं, जुन किसिमले लागिरहेका छौं,

तेह्रथुममा सत्यडाँडा भ्यु-टावर निर्माण गरिने, म्याङलुङ नगरपालिकाको बजेट १० करोड

तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले १० करोड रुपैयाँ बढीको नगर विकास योजना सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको

सीएसआर र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा