साना उद्योग सुदृढ नभएसम्म देश आर्थिक रूपमा सम्पन्न

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्घ हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा

साझा यातायातलाई भक्तपुर प्रवेश गर्न नदिने व्यवसायीको चेतावनी

भक्तपुर । भक्तपुरका यातायात ब्यवसायीले आफ्नो सिण्डिकेट तोडिने डरले ग्रामिण क्षेत्रका सम्पूर्ण यातायात रुट ठप्प पार्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत ब्यवसायीहरुले आफ्नो सिण्डिकेट तोडिएमा भक्तपुरका ग्रामिण

उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण, करिब ११ लाख सवारी साधन सडकमा

काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य

चितवनमा घरबहाल कर न्यून संकलन

चितवन । घरबहाल अनुसारको कर घरधनीले नतिर्दा घरबहाल कर न्यून संकलन भएको छ । घरधनी र बहालवालाबीचमा न्यून रकमको देखावटी सम्झौता गरी कर छल्दै आएको पाइएको छ । बैंक, वित्तीय

सात महिनामै ५ खर्ब नाघ्यो ब्यापारघाटा

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा ब्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । आयात अत्याधिक बढेको र निर्यातको परिमाण कम भएको कारण ब्यापार घाटा उच्च अंकले

शिक्षा र स्वास्थ्य सेवाबाट केन्द्र सरकारले हात झिक्यो

काठमाडौं । केन्द्र सरकारले शिक्षा र स्वास्थ्य सेवाबाट हात झिकेको छ । शिक्षा र स्वास्थ्य सेवा स्थानीय तहले ब्यवस्थापन गर्ने संबैधानिक ब्यवस्था अनुसार केन्द्र सरकारले हात झिकेको हो । चैत

अब किसानले बैंकबाट ५ प्रतिशत व्याजदरमै ऋण पाउने

काठमाडौं । के तपाईं व्यावसायिकरुपमा कृषि व्यवसाय गर्न खोजिरहनु भएको छ ? छ भने तपाईंका लागि खुसीको खबर । सरकारले तपाईंलाई कृषि व्यवसाय गर्नका लागि ५ प्रतिशत व्याजदरमै ऋण उपलब्ध

बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती, मालामाल आम्दानी

पाल्पा । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको

विश्वका अर्बपति बारे ६ तथ्य

सन् २०१६ मा संसारका डलर अर्बपतिहरुको कुल सम्पत्ती ६.४८ ट्रिलियन डलर थियो । सूचीलाई चल्तीका अर्बपतिहरु बिल गेट्स (७५ अर्ब), अमान्सियो आर्टेगा (६७ अर्ब) र बारेन बफेट (६०.८ अर्ब) ले

गुठी ऐनको मस्यौदा किसानको हित बिपरित

काठमाडौं । प्रस्तावित गुठी ऐनको मस्यौदा किसानको हीत विपरित रहेको भन्दै राष्टिय भूमि अधिकार मञ्चले आपत्ति जनाएको छ । गुठी जग्गाका किसानलाई त्यस्तो जग्गाको स्वामित्व दिन र गुठी जग्गालाई व्यवस्थापन