सिंहदरबार फोहरमुक्तस्थल हुने, बिल गेट्स फाउन्डेसनको सहयोगमा ‘ओम्नी
काठमाडौँ । सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सिधै वाग्मतीमा गई