नक्कली नोटको मुद्दाले कलकत्तामा ३ हजार नेपाली कन्टेनर
काठमाडौं । भारतले नक्कली नोटको मुद्दा उठाएर तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनरलाई रोकेर राखेको छ । पछिल्लो एकसातादेखि कलकत्ताबाट नेपाल आउनुपर्ने कन्टेनर आउन सकेको छैन । उद्योग वाणिज्य महासंघका उद्योग