महालेखाले भन्योः हिनामिना भएको साढे ४१ अर्ब तत्काल

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५४ औं बार्षिक प्रतिबेदन आज (बुधबार) सार्बजनिक गरेको छ । दिउसो २ बजे राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष प्रतिबेदन बुझाए पछि महालेखाले अहिले पत्रकार सम्मेलन

रेडक्रसको पाँच अर्ब रुपैयाँको बजेट पारित

सिन्धुली । नेपाल रेडक्रस सोसाइटीको सिन्धुलीमा सम्पन्न ४६औँ केन्द्रीय महाधिवेशनले २०७४/७५ का लागि साधारण र विकासतर्फ गरी पाँच अर्ब १४ करोड ४० लाख रुपैयाँको प्रस्तावित बजेट पारित गरेको छ ।

थप ४ जिल्लाका भूकम्प पीडितलाई अनुदान दिन थालियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ । यसअघि प्राधिकरणका

लक्षित वर्गमा स्वास्थ्य बीमा पुगेन

बागलुङ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम लक्षित वर्गमा पुगेको छैन । गरिबीका कारण स्वास्थ्य सेवाबाट वञ्चित परिवार नै बीमामा समाहित हुन नसकेका हुन्  । बीमा गर्नेमा अधिकांश धनी र

ई–वेस्ट म्यानेजमेन्ट गर्न प्राधिकरण रेगुलेटरी फ्रेमवर्कमा छलफल गर्दै

काठमाडौं। सरकारले विद्युतीय उपकरणहरुको प्रयोगपछिको अवस्थालाई व्यवस्थित गर्न नियमन गर्ने तयारी गरेको छ । यसको लागि नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले नियमन खाका रेगूलेटरी फ्रेमवर्क फर ई–वेस्ट म्यानेजमेन्टसम्बन्धी कन्सल्टेसन डकुमेन्ट तयार

नेपाल भित्रिने प्रत्यक्ष बैदेशिक लगानी चार गुणाले बढ्यो

काठमाडौं । नेपाल भित्रिने प्रत्यक्ष बैदेशिक लगानी ४ गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा यस्तो देखिएको हो । आर्थिक वर्ष

जथाभाबी खोटो निकाल्दा सल्लाको जङ्गल विनाश हुँदै

उदयपुर । उदयपुर जिल्लाको पश्चिमी र मध्य पहाडी क्षेत्रका सल्लाघारी जङ्गलबाट जथाभाबी सल्लाको खोटो निकाल्ने कार्यले सल्लाको जङ्गल विनाश हुँदै जान थालेको छ । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले,

भूकम्पपीडितका लागि आयात गरिएको जस्तापाता वीरगन्जमा अलपत्र

पर्सा ।  भूकम्पपीडितका लागि भारतबाट  नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । नेपाल सरकारको आदेशमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको २६ करोड

यी हुन् संघीय प्रणालीमा वित्तीय स्रोतको बाँडफाँडका चुनौती र अवसर

फिस्कल फेडेरालिजम (वित्तीय संघीयता) भन्नाले संघीय प्रणाली अपनाएका देशको विभिन्न तहका संघीय इकाइबीचको वित्तीय सम्बन्ध भन्ने बुझिन्छ । फिस्कल फेडेरालिजम शब्दको प्रथम प्रयोग जर्मन मूलका अमेरिकी नागरिक रिचार्ड मसग्रेभले गरेका

हेटौंडा र उदयपुर सिमेन्टमा प्रतिवोरा २ रुपैयाँ सामाजिक उत्तरदायित्वअन्तरगत छुट्याईने

काठमाडौं । औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी व्यवस्थालाई सरकारले आफैले कार्यान्वयन गर्न शुरु गरेको छ । यसका लागि उद्योग मन्त्रालयले हेटौडा र उदयपुर सिमेन्ट उद्योगबाट