उद्योग मन्त्रालयले साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहन

काठमाडौं । उद्योग मन्त्रालयको आगामी बर्षको बजेटले १० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न रोजगारी सृजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । यसका लागि वैदेशिक लगानी आकर्षित

आर्थिक वृद्धि उच्च बनाएको भन्दै उद्योगीहरुद्धारा अर्थमन्त्रीको प्रशंसा

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका छन् । बर्षौपछि, मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले

स्नापच्याटका सिइओले भारतलाई भने गरीब देश

नयाँ दिल्ली । स्नापच्याटका सिइओ इवान स्पिगलले भारतलाई गरीब देश भनेका छन् । उनले आफ्नो कम्पनीको भारतमा व्यवसाय गर्ने कुनै तयारी नभएको र भारत धेरै नै गरीब देश भनेका छन्

४५ टन सुन उत्खनन हुने

बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पुर्याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताएका छन् । खानीमा भएका गतिविधिको प्रगति हेर्दा यस वर्षभर ४५ टनभन्दा

बाढीपीडितलाई बाँडियो ३२ करोड, ४७ परिवार अझै पालमा

बर्दिया । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास

२०७४ सालः साच्चिकैको उत्तरोत्तर प्रगति हुने बर्ष

नयाँ बर्षको शुभकामना साटासाट गर्दा ‘उत्तरोत्तर प्रगति’को कामना पनि गर्ने गर्छौं । देशमा निरंकुस पन्चायती ब्यवस्था भएको बेलामा पनि उत्तरोत्तर प्रगतिको कामना गर्यौं । प्रजातान्त्रिक शासन ब्यवस्थामा पनि यस्तै कामना

आठ क्यासिनोले एक अर्ब ३२ करोड रुपैयाँ बढी रोयल्टी तिर्न बाँकी

काठमाडौं । नेपालमा रहेका आठ क्यासिनोले रु एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल

ट्रम्पभन्दा व्यापार किन हरियो छ

लन्डन । व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी दिएको छ । यीमध्ये केही दशकौँसम्म

चीनमा सात दशमलव छ प्रतिशत मूल्य वृद्धि

बेजिङ। मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको

महालेखाले अर्थमन्त्रीलाई भन्यो- ५१ अर्ब भ्याट छुट दिनुको औचित्य पुष्टि गर्नुहोस्

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आव २०७२/०७३ मा सरकारी राजस्व छुटको औचित्य पुष्टि हुन नसकेको भन्दै कडा टिप्पणी गरेको छ । महालेखा परीक्षकको ५४औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारले दिएको