ठाडी भन्सारमा लक्ष्यभन्दा ४४% बढी राजस्व सङ्कलन

लाहान । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटक-पटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८

आन्तरिक राजस्व असुली ९५%, मूल्य अभिवृद्धिमा भेटियो लक्ष्य

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले ९५.२६ प्रतिशत आन्तरिक राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षका लागि ४ खर्ब ५० अर्ब ३४ करोड ८३

आर्थिक वर्ष २०७७/७८: बजेट खर्च ८०% र राजस्व असुली ९३%

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व असुली ९३.१९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार समान्तसम्ममा सरकारको कुल बजेट

काठमाडौं उपत्यका खानेपानी कार्यालयले खुलायो ८८ जनाका लागि जागिर

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जागिर खुलाएको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि जागिर खुलाएको हो । केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा

सर्भर ह्याक नभएको नेपाल टेलिकमको दाबी

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको जानकारी दिएको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत

काठमाडौंमा महानगरभित्र बैंक सञ्चालन गर्दा कति कर लाग्छ ? एटीएम सञ्चालन गर्दा पनि कर तिर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बैंक तथा वित्त कम्पनीहरुले एटीएम सञ्चालन गर्दा ५ हजार रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । महानगरले आर्थिक विधेयक पारित गर्दै प्रतिएटीएम ५ हजार रुपैयाँ कर

२ वर्षपछि देशको भुक्तानी सन्तुलत ऋणात्मक, आयात र निर्यातको सन्तुलन नमिल्दा घाटा भयो

काठमाडौं । करिब २ वर्षपछि मुलकुका शोधान्तर स्थिति घाटामा गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात् शोधनान्तर स्थिति १५ अर्ब १५ करोड

सरकारी खाता बन्द भएपछिको ५ दिनमा अत्यावश्यक भन्दै ७० अर्ब बढी बजेट निकासा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक खाता बन्द भएपछिको ५ दिन अवधिमा अत्यावश्यक भन्दै पौने १ खर्ब रुपैयाँ बराबर बजेट निकासा दिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार

ट्रेड इन्फरमेशन पोर्टलमा आबद्ध हुनेका संख्या न्यून, प्रशिक्षण नहुँदा समस्या

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत २०७७ माघ १३ गते नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गर्‍यो । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग

२८ प्रतिशतले सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । विभागले यात्रुवाहक सवारीको भडा २८ प्रतिशतले बढाएको छ ।