चुनाव भएर कर्मचारीको तलब बढाएको होइनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनाव भएर लोकप्रिय बजेट आफूले नल्याएको बताएका छन् । उनले कर्मचारीको तलब बढाउनुपर्ने कुरा ऐनमा उल्लेख भए अनुसार बढाएको जानकारी दिए । किसानलाई सम्मान गर्नको

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । गत साता सर्बोच्च अदालतले निजगढ विमानस्थल नबनाउन आदेश दिएको थियो । अदालतले अर्को उपयुक्त ठाउँ खोजेर विमानस्थल बनाउन

रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने र आयात प्रतिस्थापन गर्ने गरी बजेट ल्याएका छौं: मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटभन्दा सबैको ध्यान मेरो गाउँको बाटोमा पर्यो वा परेन भन्नेमा जाने बताएका छन् । ‘बजेट गाउँको बाटोमात्रै होइन्, गाउँको रोजगारी पनि हो,’ बजेटबारे सोमबार मन्त्रालयमै

बजेटले संरचनागत सुधारको थालनी गरेको छ, इमान्दार भएर लागू गर्नुपर्छ

सरसर्ती हेर्दा बजेट कम्प्रिहेन्सिभ छ । कुनै क्षेत्र र कुनै कार्यक्रम नछुट्याई बजेट आएको छ । धेरै कार्यक्रम राखेको हुनाले कार्यान्वयनमा चुनौति पनि देखिन्छ । बजेटको आकार हेर्दा अलि बढी

बजेटमा कर छुटको बहारः के मा कति छुट ?

नेपालको संविधान २०७२ ले बजेट सार्वजनिक गर्नका लागि प्रत्येक वर्षको जेष्ठ १५ गतेको समय तोकिदिएकाले सरकारलाई जेष्ठ १५ गतेनै बजेट सार्वजनिक गर्ने संबैधानिक बाध्यता छ । सोही अनुरुप देउवा नेतृत्वको

राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख श्रेष्ठको टिप्पणीः सरकारलाई नै ब्याकफायर हुने बजेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले ठूलो आकारको बजेटले वित्तीय स्थायित्वमा चुनौती थपिने टिप्पणी गराएका छन् । सरकारले पपुलर बजेट बनाउने भए पनि अहिलेको स्थितीमा

आगामी आवका लागि १७ खर्ब ९३ अर्बको बजेट, कुन मन्त्रालयलाई कति ? (विवरणसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट

आयात प्रतिबन्ध लागेका बिलासी र गाडीमा बढ्यो अन्तःशुल्क

काठमाडौं । सरकारले आयात प्रतिबन्ध लगाएका गाडी र मोटरसाइकलमा अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ सय देखि २ हजार सिसीसम्मको गाडीमा ७० बाट ७५ प्रतिशत पुर्याएको छ ।

बजेटले खर्बपति चौधरी खुसी, भने- ठूलो आर्थिक रुपान्तरण हुनेछ

बजेटलाई हरेक दृष्टिकोणबाट हेर्दा सुझबुझपूर्ण आएको छ । स्वदेशी उद्योगलाई प्रवद्र्धनदेखि रोजगारी सृजना, खर्च र निर्णयका विषयमा राम्रो सम्बोधन गरेको छ । विदेशबाट आउने युवालाई सही उद्यम व्यवस्थापन सँधै अव्यवस्थित

१७ खर्ब ९३ अर्बको बजेटः कहाँबाट आउँछ, कहाँ खर्च हुन्छ ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेका छन् । शर्माले १७ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।